समाज

झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,११ घाइते

झापा । झापाको गौरादह नगरपालिका–४ स्थित रामचन्द्रे खोलाको पुलमा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। गौरादहबाट स्कुलचतर्फ जाँदै गरेको

मोरङको रंगेलीमा ससुराली पुगेर पत्नीको हत्या पछि आफूले पनि गरे यस्तो…

विराटनगर । मोरङको रंगेलीमा मंगलबार बिहानका राति १ जना युवकले पत्नीको ह,त्या गरेर आफूले पनि आ,त्मह,त्या गरेका छन् । रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली

मोरङको मिक्लाजुङ स्थित भगवती माध्यमिक विद्यालय परिसरमा रहेको काठ गोदाममा आगलागी

मोरङ । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ स्थित भगवती माध्यमिक विद्यालय परिसरमा रहेको काठ गोदाममा आगलागी भएको छ। मंगलबार राति(बिहान) करिब १ बजे गोदाममा आगलागी भएको स्थानीय बासिन्दाले

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,एक घाइते

धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मंगलबार टिकापुर नगरपालिका–७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा टिकापुरबाट भजनीतर्फ जाँदै गरेको

तेह्रथुमको आठराईमा अटो दुर्घटना, दुई जना घाइते

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवा कालिपा स्थित मध्यपहाडी लोकमार्गको कार्की ट्रनिङमा अटो दुर्घटना हुँदा दुइ जना घाइते भएका छन्। सोमबार बेलुका करिब ५ः१५ बजे सक्रान्ति बजारबाट वडा नं. ३

झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु

झापा । झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। झापा गाउँपालिका वडा नं. २ सडकबारी निवासी ७१ वर्षीय गणेश कुमार भण्डारीको मृत्यु भएको

पाँचथरमा सवारी दुर्घटना, प्रधानाध्यापक गम्भीर घाइते

पांचथर । विद्यालय जाने क्रममा आज माघ १९ गते बिहान पाँचथरको फेमे खोलामा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा नेपाल राष्ट्रिय शिक्षक संगठन पाँचथर जिल्ला समिति सचिवालय सदस्य तथा श्री कस्तुरी आधारभूत

अटो दुर्घटना हुँदा १० जना घाइते

सल्यान । सल्यानको शारदा नगरपालिका–२ खलंगा स्थित खलंगा-श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था मध्यम र पाँच जनाको

झापाको बिर्तामोडमा ‘उम्मेदवारलाई प्रवेश निषेध’ !

झापा । झापाको बिर्तामोड बसपार्क क्षेत्रमा रहेको ५१ बिगाहा क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो ठाउँमा उम्मेदवारलाई प्रवेश गर्न नदिने अभियान चलाएका छन् । मालपोत कार्यालयले यहाँको जग्गा रोक्का गरिदिएको विरोधमा उनीहरूले

विराटनगर स्थित जेनिथ कलेजको वार्षिकोत्सवमा विविध कार्यक्रम

विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ । विगत १७ वर्षदेखि सञ्चालित कलेजले वार्षिकोत्सवका अवसरमा सम्मान, सांस्कृतिक नृत्य प्रस्तुतलगायत विभिन्न गतिविधि गरिएको थियो । कार्यक्रममा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।