समाज

सोलुखुम्बुको दुधकोशीमा बोलेरो दुर्घटना , ९ जना घाइते(नामावली सहित)

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। सोमबार करिब १२ः०० बजेको समयमा वाकुचोकबाट माप्य दुधकोशी गाउँपालिका–७

इलामका एक पुरुषको शव बोरामा प्याक गरेर इनारमा फालेको अवस्थामा ललितपुरमा फेला

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल नजिकै बाफलमा बोरामा प्याक गरेर इनारमा फालेको अवस्थामा पुरुषको शव भेटिएको छ । इलाम घर भएर ललितपुर महानगरपालिका–१७ स्थित प्रसिद्धि टोल बस्दै आएका गर्जमान

झापा र सुनसरीबाट लागु औषध ब्राउन सुगर सहित १२ जना पक्राउ

विराटनगर, पुस २८ । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते इलाका प्रहरी कार्यालय गौरीगंज झापाबाट

जापानमा अध्ययनरत नेपाली विद्यार्थी मोरङका सन्देशको निधन

मोरङ । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ८ घर भई हाल जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देश दुलालको निधन भएको छ । करिब डेढ वर्षअघि अध्ययनका लागि जापान गएका सन्देशको एक

जेनजी आन्दोलनका क्रममा सप्तरी कारागारबाट फरार बन्दी पक्राउ

मोरंग । जवरजस्ती करणी उद्योग मुद्दामा सप्तरी कारागारबाट फरार बन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी सम्भुनाथ नगरपालिका वडा नं. ३ का ३२ बर्षिय नागेन्द्र कुमार पाल रहेका छन्

नेपाल मोबाइल व्यवसायी महासंघ कोशी प्रदेशको नेतृत्व लोकमान तामाङलाई

सुनसरी । नेपाल मोबाइल व्यवसायी महासंघ कोशी प्रदेशको नेतृत्व लोकमान तामाङले सम्हाल्ने भएका छन्। आइतबार धरानमा सम्पन्न महासंघको साधारणसभा तथा प्रथम अधिवेशनले तामाङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

अमेरिकामा मृत्यु भएका विराटनगरका ३२ वर्षीय दाहालको शव नेपाल ल्याउन परिवारलाई आर्थिक समस्या

विराटनगर । अमेरिकामा मृत्यु भएका विराटनगरका ३२ वर्षीय विवेक कुमार दाहालको शव नेपाल ल्याउन परिवारलाई आर्थिक समस्या परेको छ। पढाइका लागि डेढ वर्षअघि मात्र अमेरिका पुगेका उनको मस्तिष्कघातका कारण मृत्यु

श्रम संस्कृति पार्टीको पहलमा श्रमदानबाट सडक सुधार, स्थानीयको सक्रिय सहभागिता

लेटाङ,२८ पुस । लेटाङ नगरपालिका वडा नं. १ मा श्रम संस्कृति पार्टीको पहलमा श्रमदानमार्फत मुर्चुङ्गी–भलुवा हुँदै लाख क्षेत्रसम्मको सडक आईतबार मर्मत गरिएको छ। स्थानीय बासिन्दा र पार्टी कार्यकर्ताको सामूहिक सहभागितामा

अमेरिकामा अस्ताए विराटनगरका ३२ बर्षिय बिवेक

विराटनगर । विराटनगर–१५ रानीका बिबेक कुमार दाहाल डेढ वर्ष अगाडी अमेरिका पुग्नु भएको थिए । भर्खर ३२ वर्षमात्रै पुग्दै गर्दा उनलाई मस्तिष्कघात भयो । जसको उपचारका लागि उनलाई वासिङटन डी.सी.स्थित

धरानबाट यसकारण पक्राउ परे धनकुटा सहिदभूमिका धन बहादुर

धनकुटा । धनकुटाका एक जना सुनसरीको धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउंपालिका ७ का ३५ बर्षिय धन बहादुर रहेका छन् । राई धरानका होटल तथा रेष्टुरेन्टहरुमा घुमुवा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।