समाज

मोरङको धनपालथानबाट प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद

मोरङ, मंसिर १७ गते । मोरङको धनपालथान गाउँपालिका-१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ । मंसिर १६ गते

बेलबारीको बाहुनिमा ट्र्याक्टर दुर्घटना, एक जनाको स्थलमै मृत्यु

बेलबारी । बेलबारी–७ बाहुनिमा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त जानकारी बेलबारी वडा नं. ७ की वडाध्यक्ष सुनीता चौधरीले दिएकी छन्। ट्र्याक्टरमा चार जना सवार रहेका

मोरङ्को बेलबारीमा ट्याक्टर दुर्घटना,एक जनाको मृत्यु

मोरङ्मो ।मोरङ्मा ट्याक्टर दुर्घटना भएको छ । बेलबारी ७ बाहुनीमा टयाकटर दुर्घटना हुंदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

झापा दमकमा आगलागी हुंदा गाईगोठ जलेर नष्ट,आठ लाख बराबरको क्षति

झापा । झापाको दमक नगरपालिका–१०, सगरमाथा टोलमा मिति २०८२ मंसिर १६ गते बिहान करिब ११:३० बजेको समयमा भएको आगलागीबाट एक गर्भवती गाईको मृत्यु भएको छ भने करिब आठ लाख रुपैयाँ

झापाको दमकमा वैदेशिक रोजगार ठगी आरोपमा एक पक्राउ

झापा । बैदेशिक रोजगार ठगीको आरोपमा झापाको दमकमा एकजना पक्राउ परेका छन् । बिराटनगर –८ स्थायी ठेगाना भई हाल दमक –५ बस्ने बर्ष ४० का प्रदिप पराजुली पक्राउ परेका हुन्

उदयपुरको गाईघाटमा अनौठो र डरलाग्दो घटनामा संलग्न आरोपित २३ वर्षीय युवक यसरी भए जेल चलान

उदयपुर । उदयपुरको गाईघाट पिजी चोक नजिकै रहेको स्केटिङ पार्कबाट एक्कासी दुई युवक बेपत्ता हुन्छन् । आजभन्दा ३ महिना अघि अर्थात भदौ १० गतेको घटना हो यो । शिवालयटोलका १८

सुनसरीको इनरुवामा ४६० केजी गाँजा बोकेको स्कारपियो छाडेर चालक फरार

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–९ नहरचोक आसपास लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मंगलवार साँझ इनरुवा–जाल्पापुर भित्री सडकखण्डमा जाँचका

यि हुन् धनकुटामा बस दुर्घटना हुंदा उपचारका क्रममा मृत्यु भएका बस चालक चौधरी

इटहरी । तेह्रथुमबाट शैक्षिक भ्रमण सकेर सुनसरीतर्फ फर्किंदै गरेको को १ ख ५३१३ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–७ स्थित रमाइलो घुम्ती नजिकै आइतबार दिउँसो करिब ४ः२५ बजे दुर्घटनामा पर्दा

झापाको दमकमा आगलागी

झापा । झापाको दमकमा आगलागी भएको छ । धानको लार जलाउँदा गोठमा आगलागी भएको छ ।हिजो दिउँसो धान कााटेर बाँकी रहेको लारमा आगो लगाउने क्रममा गोठमा आगलागी भएको हो ।

संखुवासभाको मादीमा आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–२ कानपुरमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सर्वध्वज न्यौपानेको गोठमा खोले पकाउने क्रममा अचानक आगो सल्किँदा गोठ पूर्ण रूपमा जलेर नष्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।