समाज

३ दिनदेखि ड्राइभर सहित हराइरहेको सुमो भेटियो , ड्राइभर मृत अवस्थामा फेला

काठमाडौ । ३ दिनदेखि चालकसहित हराइरहेको सुमो घुर्मी नजिक पाखेमारा भन्ने स्थानमा सडकबाट करिब ३०० मिटर तल फेला परेको छ। सुमोका चालक मृत अवस्थामै भेटिएका छन्। कार्तिक १३ गतेदेखि हराइरहेको

दुर्गम पहाडी तथा हिमाली भेगमा ग्रामिण गस्ती गर्दै जिल्ला प्रहरी ताप्लेजुङ

विराटनगर, मंसिर १५ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जिल्लाको उत्तरी दुर्गम पहाडी तथा हिमाली भेगमा रहेका ग्रामिण बस्तीहरुमा आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न लामो दुरीको गस्ती

इटहरी स्थित प्रभु ज्वेलर्समा करिब २२ तोला सुन र २५ केजी चाँदी चोरी

इटहरी । इटहरी स्थित प्रभु ज्वेलर्समा करिब २२ तोला सुन र २५ केजी चाँदी चोरी भएको छ। पसलका सञ्चालक उमेशका अनुसार चोरहरूले ग्रिल भत्काएर भित्र प्रवेश गरेका थिए र ढोकामा

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित पांच जना पक्राउ

विराटनगर, मंसिर १५ गते । झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो साँ झापा गाँउपालिका ४ लसुना स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट

मोरंगको सुन्दरहरैचामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

मोरंग । मोरङको सुन्दरहरैचा–७ स्थित पूर्व–पश्चिम राजमार्गको मालती पुल छेउमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बुलेट

झन्डै ६ लाखको अवैध सामान बरामद

कञ्चनपुर । जिल्लाका विभिन्न स्थानमा प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका सामानहरू बरामद गरेको छ। आइतबार भिमदत्त नगरपालिका–४ बसपार्क र बेदकोट नगरपालिका–६ सुडा क्षेत्रबाट अबैध रूपमा ल्याइएका पाँच

तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव अन्सारी पक्राउ

विराटनगर । विराटनगरस्थित सरकारी कार्यालयमा भएको तो’डफो’ड र आ’गज’नी घटनामा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् । अन्सारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले

कार ठोक्किंदा भएको दुर्घटनामा चार जना घाइते,दुईको अवस्था गम्भिर

कैलाली । कैलालीको लम्कचुहा नगरपालिका-१० पिपरौवा चोकमा हाईमोष्ट लाइटमा कार ठाेक्किदा भएको दुर्घटनामा चार जना घाइते छन् । उनीहरू मध्ये दुईकाे अवस्था गम्भीर छ । उनीहरूकाे नेपालगन्जमा उपचार भइरहेको छ

मोरङमा ‘जेनजी आन्दोलन’मा तोडफोड–आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

मोरङ । मोरङ प्रहरीले भदौ २४ को ‘जेनजी आन्दोलन’का क्रममा सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आवास पौडेल, अरुण साह, राजीव यादव,

इलाममा अरिंगालले टोकेर एक जनाको मृत्यु

इलाम । इलाममा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका १२ साङ्गरुम्बाका गोपाल राउत रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।