समाज

झापाको राजगढ बजारमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्री गम्भिर घाइते

झापा । झापाको राजगढ बजारमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्री घाइते भएका छन् । साइकल यात्रीको टाउकोमा चोट लागि गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बाह्रदशी-३ का चिहारु राजवंशी

अपडेट : ताप्लेजुङको साब्लाखु भन्ज्याङ वजारमा आगलागी

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखु भन्ज्याङ बजारमा आगलागी भएको छ । स्थानीय लक्ष्मी तामाङको घरबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन स्थानीयले प्रयास गरिरहेका छन् । अहिले आगो नियन्त्रणमा

सुनसरी जिल्लास्तरीय वक्तृत्वकला प्रतिस्पर्धामा कालाबञ्जारकी प्रेरणा प्रथम

विराटनगर । प्याब्सन सुनसरीले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा कालाबन्जारकी प्रेरणा जैसवाल प्रथम भएकी छन् । कालाबञ्जारस्थित मुन विम एकेडेमीमा अध्ययनरत प्रेरणाले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल

इलामको एक भान्साघरमा आगलागी

इलाम । इलामको सूर्याेदय नगरपालिका ६, फाजीगाउँका हेमराज राईको भान्साघरमा अघि साँझ आगलागी भएको छ । ग्याँस बालेर पानी तताउनेक्रममा भान्साघरमा आगलागी भएको स्थानीय देउकुमार राईले जानकारी दिए । उनका

ताप्लेजुङको एक घरमा आगलागी

ताप्लेजुङ । ताप्लेजुङको एक घरमा आगलागी भएको छ । ताप्लेजुङको सिदिङवा गउँपालिका ५ लिम्बुदिन स्थित लक्ष्मी तामाङको घरमा आगलागी भएको हो । घटमाबारे थप जानकारी आउन बाकी छ ।

झापाको कनकाई सामुदायिक वन क्षेत्रमा एक जना मृत फेला

झापा । कनकाई सामुदायिक वन क्षेत्रमा एक मानिस झु*न्डि*एको अवस्थामा मृ*त फेला परेको छ । उक्त मानिस कनकाई नगरपालिका ४ त्रिवेणी टोल निवासी ५४ बर्षिय विक्रम माझी रहेको ईलाका प्रहरी

विराटनगर स्थित इडेनवर्ग कलेजको वादविवादमा पवनकुमार प्रथम

विराटनगर । विराटनगरस्थित इडेनवर्ग कलेजले आयोजना गरेको वादविवाद प्रतियोगितामा वीवीएस दोस्रो वर्षमा अध्ययनरत पवनकुमार यादव प्रथम भएका छन् । ‘सामाजिक सञ्जालले समाज जोड्छ कि तोड्छ’ शीर्षकमा आयोजित प्रतियोगितामा विपक्षमा तर्क

भानुको वक्तृत्वकला बस्नेत र कविता प्रतियोगितामा सुवेदी अब्बल

विराटनगर । विराटनगरको प्रतिष्ठित शैक्षिक संस्था भानु कलेजले आयोजना गरेको कविता प्रतियोगितामा रीया सुवेदीको कविता अब्बल सावित भएको छ । शुक्रबार कलेज परिसरमा आयोजित प्रतियोगितामा ‘नयाँ नेपालको आस, युवाहरूको लाश’

विराटनगर स्थित सास्थम कलेजद्वारा बीएचएम र बीबीए विद्यार्थीलाई बिदाई

विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले बीएचएम र बीबीए कार्यक्रमका विद्यार्थीलाई औपचारिक रुपमा बिदाई गरेको छ। कलेजले शुक्रबार एक विशेष समारोह आयोजना गरी

सुनसरीको धरानमा ट्रकमा मोटरसाइकल ठोकिँदा २५ वर्षीय युवकको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीवार राति धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकलले रोडको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।