समाज

पाख्रीबास मञ्चको २१औं स्थापना दिवस पर्यटकीय नगरी भक्तपुरमा सम्पन्न

भक्तपुर, मंसिर ६ । आजभन्दा दुई दशकअघि राजधानी काठमाडौंमा स्थापित पूर्व पाख्रीबास कृषि केन्द्र मञ्च (एक्सप्याक फोरम) को २१औँ स्थापना दिवस भव्य कार्यक्रमका साथ प्रसिद्ध पर्यटकीय नगरी भक्तपुरमा शनिवार सम्पन्न

सुनसरीको दुहबी स्थित जुट मिलमा आगलागी

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित जुट मिलमा आगलागी भएको छ । राजकुमार गोल्छाले सञ्चालन गर्दै आउनुभएको उक्त जुट मिलमा आज दिउँसो करिब ४:३५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन

झापाको बिर्तामोडमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना

झापा । झापाको बिर्तामोड–८ गरामनी बजारमा भर्खरै निर्माण गरिएको स्पीड ब्रेकरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा बाइक चालक झापा हल्दिबारी–२ निवासी अशोक राजवंशी घाइते भएका छन् ।

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–६ र गौरीगंज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। आज दिउँसो करिब १२स्२० बजे घर नजिकै खोलामा माछा मार्ने

संखुवासभाको धर्मदेवीका शिक्षकहरूले स्थानीय भत्ता माग गर्दै नगर प्रमुखलाई बुझाए ज्ञापनपत्र

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिकाका शिक्षकहरुले स्थानीय भत्ता पाउनुपर्ने माग गर्दै नगरप्रमुख उदयचन्द्र पौडेललाई शुक्रवार माग पत्र बुझाएका छन् । शिक्षकहरु आवद्ध विभिन्न संघ/संगठन घटकका प्रतिनिधि र शिक्षकहरु सहित नेपाल

मोरङको बूढीगंगामा मुन्नाको चटपटे ठेला : दैनिक ५ हजार आम्दानी

मोरङ । मोरङको बूढीगंगा बजारमा साधारण चटपटे ठेलाबाट सुरु भएको मुन्नाको व्यापार आज स्थानीय पहिचान बनेको छ। दैनिक करिब ५ हजार रुपैयाँसम्मको चटपटे र पानीपुरी बिक्री गर्ने मुन्ना ४० वर्षदेखि

झापामा गोठमा आगलागी हुँदा खसी–बाख्रा मरे, निभाउने क्रममा वृद्धासहित २ जना घाइते

झापा । झापाको अर्जुनधारा नगरपालिका–१० चोथाइमा शुक्रबार राति गोठीमा आगलागी हुँदा १० वटा खसी–बाख्रा जलेर मरेका छन् । वृद्धासहित २ जना घाइते भएका छन् ।स्थानीय बलबहादुर दाहालको गोठमा राति ११ः३०

सुनसरीबाट प्रतिबन्धित लागू औषध गाँजा सहित दुई जना पक्राउ

सुनसरी, मंसिर ६ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा-४ स्थित भित्री

मोरङमा दुई फरार प्रतिवादी पक्राउ

मोरङ । लागू औषध र मानव बेचबिखनसम्बन्धी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषधसम्बन्धी चालु मुद्दामा मोरङ जिल्ला अदालत, विराटनगरले २०७८ सालदेखि फरार सूचीमा राखेको

दुबइमा निधन भएका लेटाङका सुजन लिम्बूको शव भोलि नेपाल आइपुग्ने

लेटाङ,६ मंसिर । पाँच साताअघि निधन भएका लेटाङ नगरपालिका–८ जाँते बजारका ३४ वर्षीय सुजन लिम्बू (सिंगक)को शव भोलि नेपाल आइपुग्ने भएको छ। वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगेका लिम्बूको उतै अचानक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।