समाज

दुबइमा निधन भएका लेटाङका सुजन लिम्बूको शव भोलि नेपाल आइपुग्ने

लेटाङ,६ मंसिर । पाँच साताअघि निधन भएका लेटाङ नगरपालिका–८ जाँते बजारका ३४ वर्षीय सुजन लिम्बू (सिंगक)को शव भोलि नेपाल आइपुग्ने भएको छ। वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगेका लिम्बूको उतै अचानक

बाबा भेट्ने धोको पूरा नहुँदै बाटोमै अस्ताए सुजन

गुल्मी । सुजनको बाबा लामो समय पछि घरमा आउँदै थिए। भारतबाट नेपाल यात्रामा ढिलाइ हुने भएपछि उनले बाग्दुला सम्मका लागि आफ्नै गाउँको डबल क्याप जिप रिजर्भ गरेका थिए। ‘बाबा आउने’

संखुवासभाको सिलिचाेङ गाउँपालिका ५ का वडा सदस्य छत्रकुमार राईको निधन

संखुवासभा ।संखुवासभाको सिलिचाेङ गाउँपालिका ५ का वडा सदस्य छत्रकुमार राईकाे निधन भएकाे छ । केही महिनादेख बिरामी भई काठमाण्डाैमा उपचार गराउँदै आएका वडा सदस्यकाे आज निधन भएकाे वडा अध्यक्ष ईश्वर

झापा जिल्ला कारागारमा उपचारका क्रममा एक कैदीको मृत्यु

झापा । झापा जिल्ला कारागारमा सजाय भोगिरहेका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार भारत पश्चिम बंगाल, दार्जिलिङका ६१ वर्षीय कैदी कर्णबहादुर लिम्बुलाई शुक्रबार बिहान अचानक

मोरङको पथरीशनिश्चरेबाट बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित र नियन्त्रित औषधी बरामद

मोरङ, मंसिर ०५ गते । मोरङको पथरीशनिश्चरे नगरपालिका-४ स्थित खेतमा बेवारिसे अवस्थामा रहेको ठुलो परिमाणको प्रतिबन्धित औषधी प्रहरीले बरामद गरेको छ । मंसिर ४ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी

विराटनगरबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ

विराटनगर, मंसिर ०५ गते । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको सुन्दर हरैँचा नगरपालिका-१२ का ३९ बर्षीय राजु बि.क.लाई प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । बिशेष

लेटाङमा धुलोको समस्या बढेपछि स्थानीयको आन्दोलन,मदन भण्डारी राजमार्ग अवरुद्द

लेटाङ, ५ मंसिर । लेटाङ–४ बिपी चौकपूर्वस्थित मदन भण्डारी राजमार्ग स्थानीयवासीहरूले आज अबरुद्ध गरेका छन्। सडक निर्माणमा अत्यधिक ढिलासुस्ती भएको र पानी नहालेपछि धुलो बढेर स्वास्थ्यमा गम्भीर असर परेको भन्दै

झापाको दमकमा सिढी लगाएर छतमा चढेर चोरी गर्ने युवाहरु पक्राउ

झापा। झापामा सिढी लगाएर छतमा चढेर चाेरी गर्ने युवाहरु पक्राउ परेका छन् । झापाको दमक-८ एभरेष्ट बोर्डिङ तल्तिर बसन्त टोल, लक्ष्मी टोल,बिरान टोल आदि ठाउँमा केही समय अगाडि रातको समयमा

सवारी दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौ । काठमाडौँ महानगरपालिका–१६ कालधारा चोकस्थित सडकमा बाग्मती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा.४१ प। ६७९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ

मोरङको बेलबारीमा एक युवकले आफ्नै घाँटी रेटेपछि…

मोरङ । मोरङको बेलबारीका १ जना युवाले बिहीबार साँझ आफ्नै घाँटी रेटेका छन् । बेलबारी नगरपालिका–८ का ३२ वर्षीय हेमकुमार मगरले धारिलो हतियारले आफ्नो घाँटी आफैं रेटेको प्रहरीले जनाएको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।