समाज

साँगुरीगढीमा रिङरोड सरसफाई सम्पन्न

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–८ अन्तर्गत तरिटोल, तातोपानी र खुँडी क्षेत्रको रिङरोड सरसफाई कार्य सम्पन्न भएको छ। सृजनशील युवा क्लवको अगुवाइमा गरिएको उक्त सडक सरसफाई अभियानले असोज

सांगुरीगढीको भुल्के धारापानीमा स्थानीयको पहलमा सडक सरसफाई र मर्मत कार्य जारी

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–१०, भुल्के धारापानीका स्थानीय बासिन्दाहरूले सामूहिक रूपमा सडक सरसफाई तथा मर्मत कार्यलाई तीव्रता दिएका छन्। गत असोज १८ र १९ गते परेको अविरल

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा रहेका सबै कर्मचारीहरू हटाउने

धनकुटा,२१ असोज ।धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा रहेका सबै कर्मचारीहरू हटाउने भएको छ । पालिकाले प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर घिमिरेद्वारा हस्ताक्षरित सुचना जारी गर्दै अस्थायी र

धनकुटामा उद्योग दर्ता गर्नेको संख्या वार्षिक रुपमा घट्दै

धनकुटा,२१ असोज । धनकुटामा विगतका चार आर्थिक लगातार उद्योग दर्ता गर्नेको संख्या घट्दै गएको छ । धनकुटामा आर्थिक वर्ष २०७८÷०७९ मा ५१६ उद्योग कार्यलयमा दर्ता भएका थिए त्यस यताका आर्थिक

धरान विष्णुपादुका आहाले सडकखण्डमा पहिरोका कारण अवरुद्ध सडकको सरसफाइ कार्य सुरु

हिराराज राई,धनकुटा । धरान विष्णुपादुका आहाले सडक अन्तर्गत कोकाह खोलादेखि सडक सरसफाइको काम धरान उपमहानगरपालिका वडा नम्बर २० ले सुरु गरेको छ। गत असोज १८ र १९ गतेको अविरल वर्षाका

धनकुटाको बेग्ला बेग्लै स्थानमा झुण्डिएर दुई जनाको मृत्यु

धनकुटा,२१ असोज । धनकुटाको बेग्ला बेग्लै स्थानमा झुण्डिएर दुई जनाको मृत्यु भएको छ । गत असोज २० गते बेलुका जिल्लाको सांगुरीगढी गाउंपालिका ४ एक्सेरुङ बस्ने अन्दाजी ४५ बर्षिया कुल बहादुर

धनकुटाको साँगुरीगढीमा अविरल वर्षाले बाढी र पहिरोको ठूलो असर, मानवीय क्षति भने छैन

हिराराज राई,धनकुटा । देशभर विभिन्न स्थानमा परेको अविरल वर्षाको प्रभाव धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ मा समेत देखिएको छ। बाढी र पहिरोका कारण घर, गोठ, खेत, अन्नबाली र पशुचौपायामा ठूलो क्षति

धनकुटा सहिदभूमिका एक जनाको करेन्ट लागेर उपचारका क्रममा मृत्यु

धनकुटा,२० असोज । धनकुटामा करेन्ट लागेर उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सहिदभूमि गाउंपालिका २ का ६४ बर्षिया सोमशेर माया राई रहेका छन् । गत

धनकुटामा कार र इभि ठोक्किंदा दुर्घटना

धनकुटा,२० असोज । धनकुटामा कार र इभि ठोक्किंदा दुर्घटना भएको छ । कोशी राजमार्ग अन्तर्गत धरान-धनकुटा सडक खण्डको गुठिटार छेउ ईटाभट्टामा कार र इभि ठाेक्किएर दुर्घटना भएको हो । दुर्घटनामा

धनकुटा कांग्रेसद्धारा मातहतका समितिलाई राहत तथा उद्धारमा सक्रिय हुन आग्रह

धनकुटा, २० अशोज । नेपाली कांग्रेस धनकुटाले आज विज्ञप्ती जारी गर्दै केही दिन अघि देखी परेको अविरल बर्षका कारण आईरहेको बाढी पहिरोमा परेकाहरुलाई राहत तथा उद्धारमा जुट्न सवै पाटी माहतका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।