धनकुटा,२४ जेठ । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत रुदुवा खोला देखि पात्ले खोला सम्म को ११ के.
धनकुटा,२४ जेठ । धनकुटामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पांग राईलाई सम्मान गरिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाले प्रमुख राईलाई सम्मान गरेको हो । किराया धनकुटाका अध्यक्ष
धनकुटा,२३ जेठ । धनकुटाको पाख्रीबास नगरपालिकामा आज ( शुक्रबार )देखि २ दिने आदिवासी जनजातिको हक अधिकार सम्बन्धि सचेतनामूलक कार्यक्रम सुरु भएको छ । पाख्रीबास नगरपालिकाको सहयोग तथा आदिवासी जनजाति पत्रकार
धनकुटा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाले धनकुटा हेल्थ साईन्स क्याम्पसका संस्थापक निर्देशक राम नारायण प्रसाद रामालाई सम्मान गरेको छ । विश्व वातवरण दिवसको अवसरमा वुधवार आयोजित कार्यक्रममा उहाँलाई केन्द्रले
हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ र ९ को सीमानामा संघीय सरकारको ५ करोड रुपैयाँको लगानीमा भइरहेको सडक निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ। यस सडक निर्माण सम्पन्न
धनकुटा,जेठ २२ । जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीबाट इलाका प्रहरी कार्यालय पाख्रिवास, धनकुटाको निरीक्षण तथा अनुगमन गरिएको छ । निरीक्षणको क्रममा वहाँले समाजमा
धनकुटा,२२ जेठ । धनकुटाको पाख्रिबासमा सरसफाई तथा बृक्षरोपण गरिएको छ । पाख्रिवास नगरपालिका ४ स्थितमा रहेको सिमसार क्षेत्रमा बन डिभिजन कार्यालय धनकुटा र पाख्रिवास नगरपालिकाको संयुक्त आयोजनामा बिश्व वाताबरण दिबस
धनकुटा,२२ जेठ । धनकुटाबाट बिल बिजक बिनाको सुर्ती सहित एक जना पक्राउ परेका छन् । आज बिहान जिल्लाको साँगुरिगढी गाउंपालिका ६ भेडेटार चौक स्थितमा इलाका प्रहरी कार्यालय इटबरीबाट तेह्रथुम तर्फ
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ तातोपानीमा सम्पन्न प्रथम सृजनशील कप २०८२ खुला पुरुष फुटबल प्रतियोगितामा आयोजक सृजनशील युवा क्लबले उपाधि हात पार्न सफल भएको छ। गणतन्त्र दिवसको अवसरमा आयोजित
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम अन्तरगत वडामा दात चेक जांच शिविर सञ्चालन भइरहेको छ । साेमबार नगरकाे ९ र १० मा ३१ जनाकाे दात जाच