समाज

धनकुटाबाट ड्युटीमा रहेका प्रहरीलाई धकेलेर लडाई घाइते बनाएर गांजा ओसारपसारमा संग्लग्न फरार एक जना पक्राउ

धनकुटा । धनकुटाबाट गांजा ओसारपसारमा संग्लग्न फरार एक जना पक्राउ परेका छन् । जिल्लाको साँगुरीगढी गाउँपालिका २ सेलिङ स्थित मोरङको सीमानाबाट गत जेठ १० गते धनकुटाको बुढीमोरङबाट मोरङको केराबारीतर्फ ओसारपसार

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाको आयोजनामा पाख्रीबासमा सञ्चालित दुई दिने सचेतनामूलक कार्यक्रम सम्पन्न

धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनि) जिल्ला शाखा धनकुटाकाे आयाेजनामा सञ्चालित दुई दिने सचेतना मुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ । पाख्रीबास नगरपालिका धनकुटाकाे सहयोगमा सञ्चालन भएको कार्यक्रममा

सांगुरीगढी स्थित श्री भगवती प्राबिको दुई कोठे भवन निर्माणको शिलान्यास

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित श्री भगवती प्राथमिक विद्यालयमा दुई कोठे भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रम गाउँपालिका अध्यक्ष जितेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

पाख्रिबासका कार्कीको टाउकोमा ट्युमर,उपचारमा आर्थिक समस्या भएपछि सहयोगको याचना

धनकुटा,२५ जेठ । धनकुटाको पाख्रिबास नगरपालिका ७ का तारा कुमार कार्कीलाई टाउकोमा ट्युमर रोगबाट ग्रस्त भएपछि उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् । कार्कीको टाउकोको ट्युमरको काठमाडौ स्थित टिचिंग

साकेला उभौली चाड समापनको अवसरमा धनकुटामा तीन डाक्टर सहित चार जना सम्मानित

धनकुटा । किरात राई यायोक्खा धनकुटाले साकेला उभौली चाडको समापन समारोहमा शनिवार धनकुटामा तीन डाक्टर सहित चार जनालाई धनकुटा टुडिखेलमा भव्य समारोहका वीच सम्मान गरेको छ । किरात राईहरुको विषेश

माओवादी केन्द्र महालक्ष्मीमा रखालको नेतृत्व कमिटी चयन

धनकुटा , २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्र धनकुटा सचिव ओम प्रकाश निरौलाको प्रमुख

धनकुटामा मल्टिमिडिया र पत्रकारितामा एआइको प्रयोग सम्बन्धी तालिम सुरु

धनकुटा, २४ जेठ । धनकुटामा आजदेखि मल्टिमिडिया तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता एआइ को प्रयोग सम्बन्धी चारदिने तालिम सुरु भएको छ। तालिम नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजना तथा कोशी प्रदेश

कृषकहरुलाई विश्वासमा लिई उत्पादन बढाउने प्रयासमा कोशी सरकार

विकास घिमिरे /धनकुटा, २४ जेठ । कोशी प्रदेश सरकारले धनकुटालाई फलफूल तथा नगदे बाली उत्पादनलाई प्राथमिकतामा राखेको छ । सरकारकोउद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धनकुटामार्फत कृषि तथा

धनकुटामा गाँजा सहित लागुऔषध नष्ट

धनकुटा,२४ जेठ । धनकुटामा गाँजा सहित लागुऔषध नष्ट गरिएको छ । धनकुटामा विभिन्न मितिमा बरामद गरिएको गाँजा ९९९ केजी १०८ ग्राम, ट्रामोल लेखिएको ट्रामाडोल ८९१ क्याप्सुल तथा डाइक्लोमाइन हाइड्रोक्लोराइड औषधि

सहिदभूमिमा जारी तेस्रो वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउपालिकमा जारी तेस्रो वडास्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । तेस्राे महिला तथा पुरुष भलिबल प्रतियोगिताकाे दुबै उपाधि वडा नं २ ले जितेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।