समाज

धनकुटाबाट लागुऔषध खैरो हेरोइन र प्रतिबन्धित औषधि सहित चार जना पक्राउ

धनकुटा,७ जेठ । धनकुटाबाट लागुऔषध खैरो हेरोइन सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका ७ त्रिबेणी चोकमा बस्ने २५ बर्षिया अभिषेक लिम्बु र धनपा ७

धनकुटाको पाख्रीवासमा महिलाहरुको क्षमता अभिवृद्वीका लागि उद्घोषण सम्बन्धि ५ दिने तालिम शुरु

धनकुटा । महिलाहरुकाे क्षमता अभिवृद्वीका लागि आजदेखि धनकुटाकाे पाख्रीवासमा उद्घाेषण सम्बन्धि ५ दिने तालिम शुरु भएकाे छ । पाख्रीवास नगरपालिका ४ नं वडा कार्यलयकाे सहयाेग तथा छथर मिडिया प्रा.लि. धनकुटाकाे

चौथो औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव सम्पन्न

धनकुटा,५ जेठ । धनकुटामा बैशाख २३ गते देखि संचालन भएको चौथो औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा भएको

रानीतालको तस्वीरले जित्यो पहिलो पुरस्कार

पबित्रा मगर/जेठ ५,धनकुटा( चौबिसे) । घरेलु उद्योग महासंघ धनकुटाले बैसाख २३ देखि जेठ ५ गते सम्म धनकुटामा आयोजना गरेको महोत्सवमा चौबिसे गाउँपालिकामा रहेको मावरक(रानी ताल) जिल्लाको फोटो प्रदर्शनीमा प्रथम भएको

धनकुटाका सात मध्ये साँगुरीगढीको बेरुजु सबैभन्दा कम,कुन पालिकाको कति ?

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिमा धनकुटाका अन्य स्थानियतह मध्ये सबै भन्दा कम बेरुजु देखिएको छ । साँगुरीगढी आर्थिक पारदर्शीताका हिसाबले धनकुटाका अन्य पालिका भन्दा अगाडि देखिएको हो । महालेखा परीक्षकको

जिल्ला कारागार धनकुटाको निरीक्षण तथा अनुगमन

धनकुटा,४ जेठ । जिल्ला कारागार धनकुटाको निरीक्षण तथा अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल तथा जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्री

धनकुटाको पाख्रिबासमा आत्महत्या न्यूनीकरण तथा लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

धनकुटा,४ जेठ । धनकुटाको पाख्रिबासमा आत्महत्या न्यूनीकरण तथा लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा जिललाको पाख्रीबास नगरपालिका १० चुम्बाङ स्थित भारती माध्यविक

रारा गोल्डकप : बर्षाका कारण फाईनल खेल स्थगित

देव याखा/जेठ ४ ,(चौबिसे)धनकुटा । धनकुटाको राजारानीमा जारी १२ औं रारा गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल स्थगित भएको छ । निर्धारित समय अनुसार आज दिनको २ बजे खेल हुने भनिएपनि

रारा गोल्डकप : ब्वाईजलाई हराउँदै एल एक्स सिटी फाइनलमा

देव याखा/जेठ ४,(चौबिसे)धनकुटा । चर्च ब्वाइज क्लब काठमाडौँलाई सडेन डेथमा हराउँदै एल एक्स सिटी मोरङ १२ औँ रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको दोस्रो

धनकुटाको पाख्रीवासमा यसरी मनाइयो साकेला उभौली चाड (भिडियो सहित)

धनकुटा,३ जेठ । धनकुटाको पाख्रीवासमा आज भव्य रुपमा साकेला उभौली चाड मनाइएको छ । किरात राई यायोक्खा पाख्रीवास नगर कार्य समितीको आयोजनामा बृहत् साँस्कृतिक कार्यक्रम सहित साकेला उभौली चाड मनाइएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।