नरेन्द्र कश्चित/धनकुटा,२ जेठ । सप्तकोशी उच्चबाँध परियोजनाको विविध विषयमा आज धनकुटामा भएको सर्वपक्षीय छलफल कार्यक्रम बिना निष्कर्ष सम्पन्न भएको छ । सर्वपक्षीय छलफल कार्यक्रम जिल्ला प्रशासन कार्यालय धनकुटाको सभाहलमा सम्पन्न
देव याखा/जेठ २,(चौबिसे) धनकुटा । धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड फुटबल क्लव झापा प्रवेश गरेको छ । आज भएको पहिलो सेमि
धनकुटा । समय समय चर्चा र विवादमा रहेकाे प्रस्तावित सप्तकोशी उच्च बाँध निर्माण आयोजना खारेजीको माग गर्दै स्थानीयले बिरोध चर्काउँदै लगेपछि धनकुटामा सरोकारवालाहरु बीच छलफल भएको छ । लामाे समय
धनकुटा,२ जेठ । प्रकृतिपूजक किरातीहरुले उभौली साकेला चाड मनाइरहेका छन् । सोही अवसरमा किरात राई यायोक्खा पाख्रीबास नगर समितिले साकेला उभौली यले सम्वत २०५८ बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
धनकुटा । धनकुटाको विभिन्न स्थानबाट जम्मा ४३ केजी गाँजा सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत जेठ १ गते बेलुकी १८:४५ बजे साँगुरीगढी गाँउपालिका वडा नम्बर ६, भेडेटार
धनकुटा । धनकुटाको पाख्रीबासमा राधाकृष्ण मन्दिर निर्माणार्थ डोजर लगाउने उद्देश्यले विनियोजन गरिएको १ लाख ४७ हजार रूपैयांको खै गरिएको छ । सम्बन्धित ब्याक्तिहरूलाई बारम्बार ताकेता गर्दा पनि बैठकमा ऊपस्थिती नभएपछि
नारायण कुमार राई/धनकुटा,१ जेठ । न्यायिक सेवालाई नागरिकहरुको पहुँच सम्म पु¥याएर प्रभावकारी कार्यान्वयन गर्न धनकुटाको सहिदभूमि गाउँपालिकाले वडा स्तरमा मेलमिलाप कमिटी निर्माण गर्ने भएको छ । पालिकाको न्यायिक समितिमा धेरै
धनकुटा,१ जेठ । धनकुटाबाट लागुऔषध गांजा सहित तीन जना पक्राउ परेका छन् । संखुवासभाबाट दमक जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४६५९ नम्बरको इभी गाडीमा सवार जिल्लाको सहिदभूमि गाँउपालिका २
धनकुटा । बिहीबार साँझ धनकुटा सहित काठमाडौँ र देशका पूर्वी तथा मध्यभागका अधिकांश स्थानमा बिजुली गएको छ। ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या आउँदा बत्ती गएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।
धनकुटा,१ जेठ । धनकुटाबाट लागुऔषध गांजा सहित एत जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका ९ बस्ने अन्दाजी ५१ बर्षिया राजु राई रहेका छन् । आज दिउंसो धनकुटा