समाज

धनकुटाको साँगुरीगढीमा अवस्थित मुक्तिनाथ मन्दिर धार्मिक आस्था र पर्यटकीय गन्तव्यको रूपमा लोकप्रिय बन्दै

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ चाँदीबजारमा अवस्थित मुक्तिनाथ मन्दिर पछिल्ला दिनहरूमा धार्मिक आस्था र पर्यटकीय गन्तव्यको रूपमा लोकप्रिय बन्दै गएको छ। गाउँपालिका र स्थानीय बासिन्दाहरूको सहयोगमा निर्माण गरिएको मन्दिरमा

कृषकलाई खेती गर्न सिकाउँदै तमोर पर्मा कल्चर

सैलेन्द तामाङ/बैशाख १६,धनकुटा(चौविसे) । धनकुटाको चौविसे गाउँपालिकाको वडा नं.३ मा रहेको तमोर पर्मा कल्चरको सिकाई थलोबाट सिकेर यस क्षेत्रका स्थानीयहरुले फलफुल खेतीबाट आमदानी लिनथालेका छन् । पानीको अभाव भएको अति

पाख्रिबास नगरभित्रका सामुदायिक बिद्यालय यथाशिघ्र संचालन गर्न नगरपालिकाको आग्रह

धनकुटा,१६ बैशाख । धनकुटाको पाख्रिबास नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक बिद्यालयहरु यथासिघ्र संचालन गर्न नगरपालिकाले आग्रह गरेको छ । नगर प्रमुख ज्ञान बहादुर गुरुंगद्वारा हस्ताक्षरित पत्र सार्बजनिक गर्दै नगरले यस्तो आग्रह

धनकुटामा औद्योगिक प्रदर्शनी एवं धनकुटा पर्यटन उत्सव हुने

धनकुटा, १६ बैशाख । धनकुटामा यही वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने भएको छ। आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले आज

धनकुटा पाख्रीबासका एक युवक विगत ८ बर्षदेखि सम्पर्कविहिन,बृद्दा आमाको बिलौना:मेरो छोरालाई खोज्न सहयोग गर्नुहोस्

धनकुटा । धनकुटाका एक युवक विगत ८ बर्षदेखि सम्पर्कविहिन भएका छन् । बेपत्ता हुनेमा जिल्लाको पाख्रीबास नगरपालिका २ सान्ने(हाल :पाख्रीबास ३) बस्ने ३७ बर्षिया कृष्ण बहादुर अधिकारी रहेका छन् ।

सांगुरीगढीको पाथिभारा डांडा जाने सिंढी निर्माण कार्य बजेट विनियोजन नहुँदा रोकियो

हिराराज राई,धनकुटा । साँगुरीगढी गाउँपालिका–९, कतहरेमा अवस्थित पाथीभरा डाँडालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले सुरु गरिएको सिँडी निर्माणकार्य गत वर्षसम्म तीव्र गतिमा अगाडि बढाइएको थियो। तर, चालु आर्थिक वर्षमा

धनकुटाको महालक्ष्मी नगरका अभिभावकले गरे विद्यालय संचालन गर्न माग

धनकुटा,१५ बैशाख । धनकुटाको महालक्ष्मी नगरपालिकामा संचालित सामुदायिक विद्यालयका व्यावस्थापन समिती अध्यक्ष, सदस्य, अभिभावकले शिक्षकहरुलाई आफूहरुको समेत माग प्रति समर्थन रहेको र भोलीबाट विद्यालय भने संचालन गर्न माग गरेका छन्

धनकुटाबाट ट्रकमा लोड गर्दै गरेको ३८ पोका(९ सय ४६) किलो गांजा सहित एक जना पक्राउ

धनकुटा,१५ बैशाख । धनकुटाबाट ट्रकमा लगाउंदै गरेको गांजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ५ बोधेका ४३ बर्षिया मनोज लिम्बु रहेका छन् । सोही

धनकुटाको हिलेबाट १६ बर्षिया नाबालिकालाई जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ

धनकुटा,१४ बैशाख । धनकुटामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका १ हिले बुद्द चोक बस्ने २० बर्षिया सविन शेर्पा रहेका छन् ।

धनकुटाको साँगुरीगढीमा ४ करोडको लगानीमा बृहत् लिफ्टीङ खानेपानी आयोजनाको शिलान्यास

धनकुटा,१३ बैशाख । धनकुटाको साँगुरीगढी गाउँपालिकामा बुढिमोरङ का ४ सय ६४ घरधुरी लाभान्वित हुने गरि बृहत् लिफ्टीङ खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आउँदो असारमा सम्पन्न हुने ४ करोड ४९



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।