समाज

धनकुटाबाट होटलमा पार्किङ गरी राखेको मोटरसाइकल चोरीमा संग्लग्न एक जना पक्राउ

धनकुटा,१३ बैशाख । धनकुटामा मोटरसाइकल चोरीमा संग्लग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ६, सुकेटार बस्ने २३ बर्षिया विषम गुरुङ रहेका छन् ।

तमोरमा हराउंदै रैथाने माछा

विनोद भण्डारी/वैशाख १३,धनकुटा(चौबिसे) । हातमा साना आँखा भएको जाल कम्मरमा सानै फुर्लुङ्ग अनि घामले डढेका पाखुरामा बैधाङ्गीले बांधी दिएको बुटि,जगत बहादुर माझीको हुलिया । नदिका छेउछाउ तातो पानीमा घाम ताप्न

धनकुटामा लाेकतन्त्र दिवसकाे अवसरमा दिप प्रज्वलन

धनकुटा । १९ औ लोकतन्त्र दिवसको अवसरमा धनकुटामा दीप प्रज्वलन गरिएको छ। गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला कार्यसमिति धनकुटाको आयोजनामा धनकुटाको बसपारमा आज दीप प्रज्लन गरिएको हो। कार्यक्रममा सहभागीहरूले लोकतन्त्रको

किरात राई यायोक्खा पाख्रीवासद्वारा उभौली वैशाख पूर्णिमा चाड भव्य रुपमा मनाउने निर्णय

धनकुटा । किरात राई यायाेक्खा पाख्रीवास नगर समितीले याे वर्षकाे उभौली वैशाख पूर्णिमा चाड भव्य रुपमा मनाउने निर्णय गरेकाे छ । वुधवार पाख्रीवासमा सम्पन्न भएकाे छलफल तथा गाेलमेच सम्मेलनाा समितीले

पर्यटकको पर्खाईमा चौबिसे स्थित काङ्कडा ताल

पवित्रा मगर/बैशाख १०,(धनकुटा)चौबिसे । धनकुटाको चौबिसे गाउँपालिका वडा नंं.१ स्थित ठूलो मुक्तरामा रहेको काङ्कडा ताल पर्यटकहरुको पखाईमा रहेको छ । निर्माणाधिन भेडेटार–रबी–राँके राजमार्गको शौरे बजारबाट करिव ४ किलोमिटरको दुरीमा रहेको

धनकुटामा ट्याक्टर दुर्घटना हुंदा एकको मृत्यु

धनकुटा,१० बैशाख । धनकुटामा ट्याक्टर दुर्धटना हुंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान खुल्न बांकी अन्दाजी २० बर्षिया युवक रहेका छन् । आज दिउंसो मुलघाटबाट धनकुटा तर्फ

धनकुटाको महालक्ष्मी नगरपालिकाले निजी बिद्यालयका सवारीसाधन प्रवेशमा रोक लगाएकोमा प्यावसन र एन प्यावसनको आपत्ति

धनकुटा,१० बैशाख । धनकुटाको महालक्ष्मी नगरपालिकाले निजी बिद्यालयका सवारीसाधन प्रवेशमा रोक लगाएको भन्दै प्यावसन र एन प्यावसनधनकुटाले आपत्ति जनाएका हुन् । महालक्ष्मी नगरपालिकाकाले सार्वजनिक सूचना जारी गरि छिमेकी गाउँ र

धनकुटा बजारमा श्रृंखलाबद्द रुपमा चोरी गर्ने २ जना पक्राउ

धनकुटा,१० बैशाख । धनकुटा बजार क्षेत्रम शृखलाबद्ध रुपमा चोरी गर्ने र चोरीको सामान खरिद गर्ने २ जना लाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा बजार भित्र रहेका सहकारी संस्था, मनि

धनकुटाबाट लागुऔषध सहित तीन जना पक्राउ

धनकुटा,१० बैशाख । धनकुटाबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका-७ बाट जिल्ला प्रहरी कार्यालय धनकुटाले स्पास्पेन र ट्रामाडोल गरी जम्मा ७०४ ट्याब्लेट सहित धनकुटा-७ की

नेकपा एमाले चौबिसेले यसरी मनायो पार्टी स्थापना दिवस

विनोद भण्डारी/बैसाख १०,धनकुटा(चौबिसे) । नेपाल कम्युनिस्ट पार्टी एमाले चौबिसे गाउँ कमिटीले पार्टीको ७६ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा पार्टीले लोकतन्त्र अघि र पछिको नेपाली समाजको तथ्यगत तुलनात्मक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।