समाज

धनकुटाको चौबिसेमा सम्पन्न हुने समयमा आधा मात्र बन्यो अस्पताल ,बजेट अभावले निर्माणमा ढिलाई

देव याखा/धनकुटा(चौबिसे),१० बैशाख । तीन बर्ष अघिबाट धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा निर्माणाधिन १० शैयाको अस्पताल भवनको काम आधा सकिएको छ । बि.सं.२०७८ साल पुसमा सम्झौता भई २०८१ चैत सम्ममा

धनकुटाबाट २० किलो गांजा र मोटरसाइकल सहित एक जना पक्राउ

धनकुटा,९ बैशाख । धनकुटाबाट २० किलो गांजा र मोटरसाइकल सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ७ का २० बर्षिया अबि तामाङ रहेका छन् ।

धनकुटामा श्रृखलावद्ध चोरीका घटना बढ्दै : सुरक्षा माग गर्दै सुरक्षा निकायको ध्यानार्कषण

धनकुटा । धनकुटा बजार क्षेत्रमा श्रृखलावद्ध रुपमा बढ्दै गएको चोरीका घट्नामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै धनकुटाका उद्योगी व्यावसायीहरुले धनकुटा उद्योग बाणिज्य संघ र धनकुटा मदिरा तथा

धनकुटाको महालक्ष्मी नगरभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक

धनकुटा,८ बैशाख । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाले पालिका भित्र नीजि बिद्यालयका सवारी साधन संचालनमा रोक लगाएको छ । पालिकाले आज सार्बजनिक सुचना जारी गर्दै पालिका भित्रका सबै निजी विद्यालय बन्द

गुमनाम भो चौबिसेको ऐतिहासिक कुरुले गढी,संरक्षणको तयारीमा गाउँपालिका

शैलेन्द्र तामाङ/धनकुटा(चौबिसे),८ बैशाख । धनकुटाको चौबिसे गाउँपालिका स्थित कुरुले तेनुपामा रहेको ऐतिहाँसिक कुरुले गढी संरक्षण नहुँदा गुमनाम बनेको छ । साबिक कुरुले तेनुपा गाबिस हाल वडा नं.३ कुरुले को गढी

कोशी उच्च बाँध पिडित संघर्ष समितिमा असिम राई सर्वसम्मत चयन

नरेन्द्र कश्चित/वैशाख ८,धनकुटा । कोशी उच्च बाँध पिडितहरुको आम भेेलाले सहिदभूमि वडा नं २ का असिम राईलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गर्दै ७१ सदस्यीय कोशी उच्च बाँध पिडित संघर्ष समिति

धनकुटाको राजारानीमा पशु अस्पताल बन्दै

देब याखा/धनकुटा(चौबिसे),७ बैशाख । पशुपालक किसानहरुलाई सेवा दिने उद्देश्ले धनकुटाको चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानीमा पशु अस्पताल(भेटेरेनरी) बन्ने भएको छ । कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालय र गाउँपालिकाको

धनकुटाको पाख्रिबासमा इभी हाइस गाडी दुर्घटना,सात जना घाइते(नामावली सहित)

धनकुटा,७ बैशाख । धनकुटामा इभी हाइस गाडी दुर्घटना भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका ५ देबीथानमा आज भोजपुरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१-ज-४६२९ नम्बरको ईभी हाईस गाडी अनियन्त्रित भई सडकबाट

नेविसंघको स्थापना दिवसमा सरसफाइ तथा दिप प्रज्वलन

धनकुटा । नेपाल विद्यार्थी संघको ५६ औ स्थापना दिवस भव्य रुपमा मनाईएको छ ।यो अवसरमा शनिवार धनकुटा वहुमुखी क्याम्पसमा नेपाली विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस इकाई समितीले क्याम्पसमा रहेको वी

सहिदभूमिमा सहिद प्रकाश थापा स्मृति ट्रष्टद्वारा नगद सहयोग प्रदान

नरेन्द्र कश्चित/धनकुटा,६ बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ हाङगुवा टोलमा श्रमदानबाट सडक मर्मत सम्भार गरिरहेका समूहलाई शहिद प्रकाश थापा स्मृति ट्रष्ट सहिदभूमि-१ द्वारा नगद सहयोग प्रदान गरेको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।