समाज

एमाले धनकुटा नगरले १० वटै वडामा सम्पन्न गर्यो अधिबेशन,कुन वडामा को बने अध्यक्ष ?

धनकुटा,चैत १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्न गरेको छ । चैत ९ गते धनकुटा नगरपालिका वडा नं. १० को दोस्रो

सहिदभूमिमा जीवन विकास लघुबित्त बित्तिय सस्थाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा जीवन विकास लघुबित्त बित्तिय सस्थाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जीवन बिकास लघुबित्त बित्तिय सस्था सहिदभूमि आखिसल्ला शाखाले ८५

नेकपा एमाले धनकुटा १० नं वडा कमिटी अध्यक्षमा घिमिरे

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर १० को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नगेन्द्र घिमिरेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत निर्वाचित

धनकुटा नगरपालिकाका २३ सहकारीलाई कारबाही गर्ने चेतावनी

धनकुटा । धनकुटा नगरपालिकाले समयमा लेखा परिक्षण नबुझाउने, साधारणसभा नगर्ने नगरपालिकामा संचालित २३ सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । धनकुटा नगरपालिकाले धनकुटा नगरपालिकाको सहकारी ऐन २०७५ को दफा २८

पाख्रीबासमा श्रीमद् भागवत प्रचार प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाको तेस्रो साधारण सभा सम्पन्न

धनकुटा । श्रीमद् भागवत प्रचार प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाको तेस्रो साधारण सभा पाख्रीबासमा सम्पन्न भएको छ । सभाले पुन: गुणराज गौतमको अध्यक्षमा ९ सदस्यीय समिती चयन गरेको छ

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक सदस्य श्रेष्ठको निधनमा महासंघद्वारा शोक व्यक्त

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक सदस्य विष्णुमान श्रेष्ठको निधन प्रति महासंघले शोक व्यक्त गरेको छ । महासंघले शोक वक्तव्य जारी गर्दै संस्थापक सदस्य स्व श्रेष्ठ प्रति शोक

कांग्रेस धनकुटाद्वारा स्ववियु निर्वाचनमा निर्वाचित विद्यार्थी नेताहरुलाई बधाई तथा संयोजकहरुलाई सम्मान

धनकुटा । नेपाली कांग्रेस धनकुटाले आज धनकुटामा स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनमा धनकुटा जिल्लाका विभिन्न क्याम्पसमा निर्वाचित विद्यार्थी नेताहरुलाई बधाई तथा शुभकामना र निर्वाचन परिचालनका लागि खटिएका संयोजकहरुलाई सम्मान गरेको छ

पार्टी भित्रको एकता आजको आवश्यकता : अर्जुननरसिंह केसी

धनकुटा,८ चैत ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले पाटी भित्रको एकता आजको आवश्यकता भएको बताउनु भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले शुक्रबार धनकुटामा आयोजना गरेको

धनकुटाको हिलेमा जीवन विकास लघुबित्तको साक्षरता कार्यक्रम

धनकुटा । धनकुटाको हिलेमा जीवन विकास लघुबित्त बित्तिय सस्थाले केन्द्र प्रमुख गोष्ठि तथा साक्षरता कार्यक्रम आयोजना गरेको छ । जीवन बिकास लघुबित्त बित्तिय सस्था हिले शाखाको आयोजनामा भएको कार्यक्रममा ३१

धनकुटाको सहिदभूमिबाट प्रतिबन्धित लागूऔषध सहित ३ जना पक्राउ

धनकुटा । धनकुटामा प्रतिबन्धित लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका १ का ३१ बर्षीय हरिन्द्र राई, ४१ बर्षीय टिकाराम राई र ३२ बर्षीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।