समाज

पत्रकार महासंघ धनकुटाका संस्थापक सदस्य सहित सहयोगी संस्था सम्मानित

धनकुटा खबर/७ फागुन । नेपाल पत्रकार महासंघ धनकुटाको १० औ जिल्ला अधिवेसनको अवसरमा पत्रकार महासंघ धनकुटाका संस्थापक सदस्य सहित विभिन्न सहयोगी संस्थालाई सम्मान गरिएको छ । अधिवेसन उद्घाटन कार्यक्रमको अवसरमा

धनकुटामा यस वर्ष करिब २५ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन

धनकुटा, फागुन ७ । धनकुटामा यस वर्ष करिब २५ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । यो उत्पादन गत वर्षभन्दा करिब १५ प्रतिशतले बढी हो । गतवर्ष २२ करोड

१ सय २२ थान सिसौका चिरान काठ प्रहरी नियन्त्रणमा

धनकुटा, फागुन ६ । चोरी निकासी गरी धनकुटा सदरमुकाम तर्फ लादैगरेको अवस्थामा प्रहरीले हिले नजिकवाट १ सय २२ थान सिसौका चिरान काठ नियन्त्रणमा लिएको छ । को २ त ३०९८

धनकुटाका ८ गाविसमा खानेपानी आयोजना बन्दै…

धनकुटा, फागुन ६ । खानेपानीको व्यापक समस्या रहेका धनकुटाका ८ गाविसमा विश्व बैंकको सहयोगमा खानेपानी आयोजना सञ्चालनमा आउने भएको छ । स्थानीय साझेदार संस्था पर्डेप नेपालमार्फत विश्व बैंकको ९ करोड

हिलेमा सञ्चालित ढाका कपडा उद्योगमा विद्यार्थीहरुको बढ्दो आकर्षण : अध्ययनका साथै ढाका बुन्ने सीप सिक्दै…

धनकुटा खबर । भनिन्छ सिपले मानिसको जीवन चलाउन सहयोग गर्दछ र जीवनयापनको क्रमलाई सहज वनाउछ । वास्तवमा सिपले नै आफ्नो जीवन चलाईरहेका र ख्याती कमाएका व्यक्तिहरुलाई हेर्ने र वुझ्ने हो

फोनिज धनकुटाको तेश्रो जिल्ला अधिवेसन फागुन २० मा हुने

धनकुटा, ५ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाको तेश्रो जिल्ला अधिवेसन आगामी फागुन २० गते हुने भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ फोजिन धनकुटा शाखाका

‘कृषिमा दाम, सँस्कृतिमा नाम, पर्यटन प्रवद्र्धन यही हो छथरको पहिचान’ भन्ने मूल नाराका साथ बृहत् छथर महोत्सव चैत अन्तिम साता हुने

धनकुटा -‘कृषिमा दाम, सँस्कृतिमा नाम, पर्यटन प्रवद्र्धन यही हो छथरको पहिचान’ भन्ने मूल नाराका साथ छथरको परेवादिनको चाम्लीङ चिलिङ याकमा तेस्रो छथर सास्कृतिक तथा पर्यटन महोत्सव–२०७३ को आयोजना गरिने भएको

धनकुटाको मारेककटहरे गाविसद्वारा साप्ताहिक घुम्ति सेवा सञ्चालन

धनकुटा, ४ फागुन । विभिन्न वडा नागरिकलाई सेवा दिने उद्देश्यले मारेककटहरे गाविसले साप्ताहिक घुम्ति सेवा सञ्चालन गरेको छ । गाविसको कार्यालय सवै वडाका नागरिकका लागी उपयुक्त स्थानमा नभएपछि गाविसले साप्ताहिक

‘सिप सिकेर दक्ष बनेका व्यक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने’

धनकुटा खबर । धनकुटा,४ फागुन । सिप सिकेर दक्ष वनेका व्यक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने धनकुटामा आयोजित एक कार्यक्रमका सहभागिहरुले वताएका छन् । उनिहरुले तालिम प्राप्त व्यक्तिलाई रोजगारीका लागी पठाउदाँ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।