समाज

सहिदभूमिमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु नष्ट

धनकुटा । धनकुटा जिल्लाको सहिदभूमिमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु नष्ट गरिएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अर्न्तगत गाँजाका बोट

सहिदभूमिका फरार प्रतिवादी पक्राउ

धनकुटा । धनकुटा सहिदभूमि गाउंपालिका ६ का सुरेन्द्र राई पक्राउ परेका छन् । राई फैसला कार्यान्वयन फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जिल्ला अदालत धनकुटाको मिति २०५४।०८।३० गतेको फैसला बमोजिम लागु

कफीको बजारीकरणमा देखिएको समस्या समाधान गर्न किसानको माग

धनकुटा,१ मंसिर । धनकुटाका कफी किसानहरुले कफीको बजारी करणमा देखिएको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने बतावरण नभए सम्म किसान कफी खेती तर्फ आकर्षित हुन नसक्ने बताएका छन् । १९ औं

धनकुटामा प्रत्येक महिना कोशी प्रदेश क्याविनेटको बैठक

धनकुटा । कोशीका मुख्य मन्त्री केदार कार्कीले धनकुटामा कम्तिमा प्रत्येक महिनाका एक पटक मन्त्रिपरिषदको बैठक राख्ने आज नेपाली कांग्रेस धनकुटाको टोलीले प्रस्तुत गरेको मागहरु ग्रहण गर्दै प्रतिवद्धा व्यक्त गर्दै धनकुटाको

नेपाल बौद्धिक परिषद धनकुटाको बौद्धिक दर्पण लोकार्पण

नरेन्द्र कश्चित,धनकुटा । नेपाल बौद्धिक परिषद धनकुटाले बौद्धिक दर्पण २०८० आज बिमोचन कार्य सम्पन्न गरेको छ । दिपावली लगायत नेपालीहरुको साँस्कृतिक चाडपर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा उक्त बौद्धिक दर्पण

महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा रहेको महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाका उपमेयर मन्जुकुमारी कार्कीको प्रमुख आतिथ्यमा गत शुक्रवार साधारणसभा सम्पन्न

धनकुटामा यसरी मनाइयो राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती

धनकुटा । किरात धर्मदर्शनदाता, समाज सुधारक, १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्तीको अवसरमा धनकुटाको चौविसे २ काभ्राबोटे स्थितको किरातेश्वर हाङसाङ युम्हा माङहिम मन्दिरमा विभिन्न कार्यक्रम गरि मनाइएको

पाख्रीवास राम्चेडाँडामा निर्मित वुद्ध स्तुपा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै

धनकुटा । धनकुटाको पाख्रीवास राम्चेडाँडामा निर्मित वुद्ध स्तुपा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र विन्दु बन्दै गएको छ । हालै मात्र निर्माण गरिएको यो स्तुपा क्षेत्रमा अहिले दैनिक दर्जनौ मानिसहरु घुम्न जाने

एमाले धनकुटाले बनायो २३ बुँदे भावी योजना

धनकुटा । नेकपा एमाले धनकुटाले २३ बुँदे भावी कार्ययोजना निर्माण गरेको छ । एमाले धनकुटाको ७ औं जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकले पार्टीको भावी कार्ययोजना तय गरेको हो । अधिवेशनहरु

धनकुटाको बिहिबारे बजारमा देखिएको तिहारको चहल पहल

धनकुटा । नेपालीहरुको महान चाड शुभ दीपावली नजिकिँदै गर्दा धनकुटामा समेत चहलपहल बढेको छ । यो संगै बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ । तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।