समाज

धनकुटाको पर्यटकिय स्थल बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरको सरसफाई

धनकुटा । धनकुटाको धार्मिक पर्यटकिय स्थल श्री बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर परिसरको सरसफाई गरिएको छ । नेपाली सेनाको पूर्वी हेडक्वाटर हिले र यहाँका स्थानीयवासीले सरसफाइ गरेका हुन् । पुर्वी हेडक्वाटर

विश्व मुटु दिवसको अवसरमा धनकुटामा खुल्ला सडक दौड प्रतियोगिता हुने

धनकुटा,२७ भदौ । विश्व मुटु दिवसको अवसरमा धनकुटामा खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ । पूर्व प्रहरी संस्थाले धनकुटामा आज पत्रकार सम्मेलन गदै दिएको जानकारी अनुसार असोज १३ गते

बलेन्द्र ठाडाको अध्यक्षतामा लिसिम्बु कृषि सहकारी संस्थाको ७ सदस्यीय नयाँ सञ्चालक समिति गठन

धनकुटा । लिसिम्बु कृषि सहकारी संस्थाको १० ओै साधारण सभाबाट बलेन्द्र ठाडाको अध्यक्षतामा ७ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा भरत घिसिङ ,सचिव मजेन्द्र घिसिङ रहेका

सोह्र श्राद्ध सुरु भए संगै धनकुटामा सालका पातको कारोबार पनि बढ्यो

धनकुटा,२६ भदौ । सोह्र श्राद्धमा बढी प्रयोग हुने सालका पातको कारोबार र मूल्य धनकुटामा दुवै बढेको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्षमा

प्रथम छिन्ताङदेवी कप भलिवल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी गाउंपालिकालाई

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ३ मा सञ्चालित प्रथम छिन्ताङदेवी कप भलिवल प्रतियोगिताको जित भोजपुरको हतुवागढी गाउपालिकाले हासिल गरेको छ । भोजपुरकै आमचोक गाउपालिका सँग फाईनलमा भिडेको हतुवागढीले

हिमाली बौद्ध पाठशाला थुप्तेन देक्षेन छ्योलिङ गुम्बा म्हानिपा संघ जिल्ला कार्यसमिति धनकुटाको प्रथम साधारण सभा सम्पन्न

धनकुटा । हिमाली बौद्ध पाठशाला थुप्तेन देक्षेन छ्योलिङ गुम्बा म्हानिपा संघ जिल्ला कार्यसमिति धनकुटाको प्रथम साधारण सभा आज सम्पन्न भएको छ । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङको प्रमुख

पाख्रीबासमा गुन्जिए कवि ध्रुव एलेक्स

धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका ४ आज कवितामय भएको छ । कवि ध्रुव पौडेल एलेक्सको एकल कविता वाचनले उपस्थित साहित्य पारखीलाई मन्त्रमुग्ध बनाएको छ । लुकेर रहेका साहित्यिक स्रष्टालाई अगाडि

चार दशक बित्दा पनि फेरिएन बुधबारे बजार

नारायणकुमार राई/धनकुटा, २५ भदौ । सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं.बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन । त्यही सहरको ४४

धनकुटामा ‘जनता संग कांग्रेस अभियान’ सम्पन्न

धनकुटा,२४ भदौ । मंसिर ४ गते हुने संघ र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले सुरु गरेको “जनतासंग कांग्रेस अभियान” धनकुटामा समापन गरीएको छ । विपी जयन्तीको अवर पारेर

धनकुटामा वडा अध्यक्ष सहित नेता,कार्यकर्ता नेपाली कांग्रेस प्रवेश

धनकुटा,२४ भदौ । केहि समय अघि जनता समाजवाटी पार्टी बाट राजिनामा दिएका धनकुटा जिल्ला उपाध्यक्ष एवम् धनकुटा नगरपालिका ३ का वडा अध्यक्ष विकास घिमिरे, जिल्ला सचिव श्रीराम रायमाझी, नगरकमिटी अध्यक्ष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।