समाज

जोन क्षेत्रबाट ४२ करोड ४५ लाख मूल्य बढीको तरकारी निकासी

धनकुटा,२३ भदौ । जोन इकाई क्षेत्र रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका ९ वटा वडा बाट गएको आर्थिक बर्षमा ४२ करोड ४५ लाख ५८ हजार मूल्य बराबरको तरकारी निकासी

धनकुटाको हिलेमा सङ्घीयता प्रवद्र्धनमा प्रदेशसभाको भूमिका विषयक अन्तर प्रदेश दुई दिने समीक्षात्मक गोष्ठी

विराटनगर, २३ भदौ (रासस) ःधनकुटाको हिलेमा बुधबार सम्पन्न सङ्घीयता प्रवद्र्धनमा प्रदेशसभाको भूमिका विषयक अन्तर प्रदेश दुई दिने समीक्षात्मक गोष्ठी–२०७९ ले प्रदेश तहले सङ्घीयतालाई प्रवद्र्धन गर्ने गरी कानुन निर्माणमा जोड दिएको

नेकपा माओवादी केन्द्र धनकुटाले प्रतक्ष्य तर्फ भण्डारी र समानुपातिक तर्फ गायक शम्भु राई सहित तीन जनालाई गर्यो सिफारिस

धनकुटा,२३ भदौ । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि धनकुटाबाट नेकपा माओवादी केन्द्रले समेत प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्धवार सिफारिस गरेको छ । नेकपा

भारती माबिद्वारा ५६ औ साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना

धनकुटा,२३ भदौ ।धनकुटाको पाख्रीबास नगरपालिका वडा १० अवस्थित भारती माध्यमिक बिद्यालयले ५६ औ साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । शिक्षासंग सम्बन्धित विभिन्न नाराहरू लेखिएका प्लेकार्ड साहित बिद्यालयका

बाटो बिग्रिँदा यात्रुलाई सास्ती

धनकुटा, २३ भदौ । पूर्वकै पर्यटकीय नगरी सागुरीगढी गाउँपालिकाको भेडेटारबाट सुरु भई धनकुटाको बुधबारे बजार हुँदै पाँचथर जोडिएको सडकको काम समयमा पूरा नहुँदा यात्रु मर्कामा परेका छन् । विगत १७

नेकपा एमाले धनकुटाद्वारा संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस,को-को परे ?

धनकुटा । नेकपा एमाले धनकुटाले आगामी मंसिर ४ संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकबाट संघिय प्रतिनिधि सभाका लागी प्रत्यक्षतर्फ एकल राजेन्द्र कुमार

कांग्रेस परिवर्तनको सम्वाहक

धनकुटा । निर्वाचन लक्षित जनताको साथमा कांग्रेस अभियान अन्र्तगत नेपाली कांग्रेसले आज धनकुटा नगरपालिका वडा नं ४ मा कार्यक्रम सम्पन्न गरेको छ । यो अभियान मार्फत नेपाली कांग्रेस मतदातासम्म पुग्न

टंक माविमा विद्यार्थीका लागि खाजा मेनु- भुटेको मकै,सुठुनी,चाम्रे

धनकुटा । धनकुटा नगरपालिका २ भिरगाउँ स्थितको श्रीमान टंक माविमा अध्ययनरत विद्यार्थीहरुका अभिभावक आमा समूहको पुर्नगठन गरिएको छ । पूर्नगठित समूहको अध्यक्षमा युवादेवी थापा,उपाध्यक्षमा कमला मगर, सचिवमा रुपा वनेम, कोषाध्यक्षमा

निजामती सेवा दिवस धनकुटामा समेत मनाइयो

धनकुटा,२२ भदौ । १९ औं निजामती सेवा दिवस धनकुटामा समेत मनाईएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस मनाइएको

पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेललाई उत्कृष्ट निजामती सेवा पुरस्कार

धनकुटा,२२ भदौ । धनकुटाको पाख्रीबास नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत प्रकाश राज पौडेल यस बर्षको उत्कृष्ट निजामतीमा छनौट हुनु भएको छ । मन्त्री परिषदको निर्णय अनुसार उहाँ सहित पदम कुमार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।