समाज

गाँ’जा वैधानिक महाअभियानको धनकुटामा हस्ताक्षर अभियान आजदेखि शुरु

धनकुटा,२३ असार । गाँ’जा वैधानिक महाअभियान,खाल्सा छिन्ताङ्ग धनकुटाले नेपालको गाँ’जा,समृद्धिको राजा नाराका साथ गाँजालाई वैधानिकता प्रदान गर्न पर्ने माग गर्दै बृहत् धनकुटामा हस्ताक्षर अभियान आजदेखि शुरु भएको छ । धनकुटाको

पाख्रीबास नगरपालिकाले सार्बजनिक गर्यो ७६ करोड ५५ लाख ५७ हजार बराबरको बजेट

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरको १० औं नगरसभामा बुधबार पाख्रीवास नगरपालिका प्रमुख ज्ञान बहादुर गुरुङले

९ जना विद्यार्थीहरुलाई ७२ हजार बराबरको छात्रवृत्ति प्रदान

धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिकाले दलित समुदायका स्नातक तह वा सो भन्दा माथि अध्ययन गरिरहेका ९ जना विद्यार्थीहरुलाई ७२ हजार बराबरको छात्रवृती प्रदान गरेको छ । गाउँपालिकाले दलित कार्यक्रम अन्तरगत

गठबन्धनबाट निर्वाचित कार्यपालिकाका सदस्यहरुलाई अनुशिक्षण प्रदान

धनकुटा । धनकुटा नगरपालिकामा गठबन्धनबाट निर्वाचित कार्यपालिकाका सदस्यहरुलाई अनुशिक्षण प्रदान गरिएको छ । धनकुटामा नेपाली कांग्रेस धनकुटाले गठबन्धनबाट निर्वाचित कार्यपालिकाका सदस्यहरुलाई अनुशिक्षण दिएको हो । पार्टीका जिल्ला सभापति दिनेश राईको

मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको आज जन्मदिन,शुभकामना दिनेको ओइरो

धनकुटा,२१ असार । धेरै जनाको प्रेरणा बनेकी मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको आज जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । आज उनको जन्मदिन परेकाले उनलाई उनका शुभचिन्तकले भेटेर तथा

धनकुटा पाख्रीबासका राई पांच दिनदेखि वेपत्ता

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाका एक ब्यक्ति बेपत्ता भएका छन् । जिल्लाको पाख्रीबास नगरपालिका वडा नं ८ काभ्रेका ६९ बर्षीय अम्बर बहादुर राई गत असार १६ गते बिहानबाट वेपत्ता भएका

साँगुरीगढी गाउँपालिकाको बजेट ५३ करोड, ५ लाख, २३ हजार ५ सय १० रुपैयाँ

धनकुटा,२० असार । धनकुटाको साँगुरीगढी गाउँपालिकाले उत्पादन, पर्यटन क्षेत्रको विकास, शिक्षा स्वाथ्य रोजगारी र विकास निर्माण लाई जोड दिदै आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । “ पर्यटन, कृषि

एकाबिहानै धनकुटामा भयो सवारी दु’र्घटना,३ जना घाइते

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ३ कृषि अनुसन्धान केन्द्रको गेट अगाडि मध्य पहाडी लोकमार्गमा आज विहान सवारी दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । हिलेबाट पाख्रीवास तिर जाँदै गरेको

धनकुटामा शिपमुलक ढाका कपडा बुनाई तालिम सम्पन्न

धनकुटा । नेपाल सरकार श्रम रोजगार तथा सामाजि सुरक्षा मन्त्रालय व्यावसायिक तथा शिप विकास तालिम प्रतिष्ठान ईटहरीको आयोजना र मुधगंगा एग्रिकल्चर एण्ड टेक्नोलोजी ट्रेनिङ्ग सेन्टर प्रा.लि. द्धारा धनकुटा बजारमा संचालन

श्रीमान टंक माबिमा तनाव व्यवस्थापन,सकरात्मक सोच तथा आ’त्म ह’त्या न्यूनिकरण सम्बन्धि सचेतान कार्यक्रम सम्पन्

धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँ स्थितको श्रीमान टंक माद्यमिक विद्यालयमा तनाव व्यवस्थापन,सकरात्मक सोच तथा आ’ताम ह’त्या न्यूनिकरण सम्बन्धि सचेतान कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विकास तथा परिर्वतन केन्द्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।