समाज

धनकुटा नगरपालिकाका निर्वाचित कार्यपालिका सदस्यहरुलाई अनुशिक्षण तथा बधाई ज्ञापन

धनकुटा,२२ जेष्ठ । धनकुटा नगरपालिकाका गठबन्धनबाट निर्वाचित कार्यपालिका सदस्यहरुलाई नेपाली कांग्रेस धनकुटाले अनुशिक्षण कार्यक्रमका साथ बधाई ज्ञापन गरेको छ । धनकुटा नगर कार्यपालिकाको हालै भएको निर्वाचनमा गठबन्धनको तर्फबाट महिला कार्यपालिका

धनकुटाका स्थानिय तहका लागि २ अर्व ६२ करोड ३९ लाख बजेट बिनियोजन,कुन पालिकालाई कत्ति?

​​​​​​धनकुटा,२१ जेठ । आर्थिक बर्ष २०७९(०८० का लागि सरकारले जेठ १५ गते गरेको बजेट भाषण मार्फत धनकुटाका सात स्थानियतहका लागि २ अर्व ६२ करोड ३९ लाख बिनियोजन गरिएको छ ।

बालपन्च माबि पाख्रीबासमा बाल क्लब र जुरेस पुनर्गठन

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा मं २ माथिल्लो सान्ने स्थित श्री बालपन्च माध्यमिक बिद्यालयमा जुनियर रेडक्रस सर्कल र आदर्श बाल क्लबको पुनर्गठन गरिएको छ । बिद्यालयमा आज सम्पन्न कार्यक्रममा

धनकुटामा गोलभेंडाले राम्रो मूल्य पाए पछि किसानलाई राहत

धनकुटा, २० जेठ । गोलभेंडाले राम्रो मूल्य पाए पछि धनकुटाका किसान लाई राहत मिलेको छ । मूल्यमा एकरुपता नहुदाँ कुनै समय लगानी समेत उठाउन नपाउने किसानलाई अहिले भने गोलभेंडाले राम्रो

धनकुटा र महालक्ष्मी नगरका क्रमश: मेयर र वडाध्यक्षको पुन: मतगणनाबारे परेको मुद्धामा सात दिन भित्र लिखित प्रतिवाद गर्न विपक्षीलाई आदेश

धनकुटा । धनकुटा नगरपालिकाको मेयर र महालक्ष्मी नगरपालिकाको वडा नं ८ को वडाध्यक्षका गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको पुन: मतगणना गरी पाउ भनी दिएको मुद्धामा विपक्षीहरुलाई सात

सहिदभुमिमा सञ्चालन भइरहेको बंगुर विकास कार्यक्रमको सार्वजनिकीकरण गोष्ठी सम्पन्न

धनकुटा । धनकुटा सहिदभुमि गाउपालिकाको वडा नं ६ सुके आहालमा सञ्चालन भइरहेको बंगुर विकास कार्यक्रमको सार्वजनिकीकरण गोष्ठी सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/७९ मा बार्षिक स्वकृत कार्यक्रम अन्तरगत गाउपालिकाको

सहिदभूमिका बिसुंखे र राई ला’गुऔ’षध गाँ’जा सहित पक्राउ

विराटनगर, जेठ १९ । धनकुटाबाट ला’गुऔ’षध गाँ’जा सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बिहान साढे १० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ आउदै गरेको

मध्यपहाडी लोक मार्ग अन्तर्गत हिले-पाख्रीवास सडक खण्डमा लरी दुर्घटना, सडक पूर्ण रुपमा अवरुद्ध

धनकुटा । मध्यपहाडी लोक मार्ग अन्तर्गत हिले-पाख्रीवास सडक खण्ड पाख्रीवास ३ मुगा खोलामा लरी दूर्घटना हुँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । गएराती साढे ११ बजे तिर पाख्रीवास ८

“एमाले इमान र माओवादी बेइमान हो भने कुन-कुन पालिकामा इमान्दारिता भयो ?” – नेकपा माओवादी केन्द्र धनकुटा

धनकुटा । राजनैतिक बेइमानी गर्नेहरुसँग आफुहरुले इमान्दारिता प्रर्दशन गरि राख्नु पर्ने कुनै बाध्यता नभएको नेकपा माओवादी केन्द्र धनकुटाले बताएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले त्यस्तो

धनकुटामा मोटरसाइकल दुर्घटना, एक जनाको मृ’त्यु

धनकुटा,१८ जेठ । मोटरसाइकल दुर्घटना हुंदा धनकुटामा एक जनाको मृ’त्यु भएको छ । बुधबार विहान धनकुटाबाट धरान तर्फ जादै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल धनकुटा नगरपालिका ६ मा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।