धनकुटा, २ जेठ । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा मतदान सुरु भएको छ । बैशाख ३० गते स्थगित भएको मतदान आज विहान ७ बजे
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ४ र ५ को मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार वडा नं ४ अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका सन्तोष मानन्धरले ५८८
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका प्रमुख-उपप्रमुख पदमा पछिल्लो परिणाम अनुसार गठबन्धनकै उम्मेदवारहरुले अग्रता लिएका छन् । अन्तिम पल्ट सार्बजनिक गरिएको मत परिणाम अनुसार नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर
धनकुटा,१ जेठ । बैशाख ३० गते स्थगित भएको भएको शहिदभूमी गाउँपालिकाको वडा न ६ का ३ वटा मतदान केन्द्रमा सुरक्षा व्यावस्था मजबुत बनाएको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।
धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं १ को अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ । जस अनुसार नेकपा(एमाले) का ओंग्द तामांग विजयी भएका छन् । तामांगले १,१६३ मत
धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ । जस अनुसार ४,९८२ मत गनि सक्दा नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामांगले २,६५१ मतका साथ अग्रता
धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ । जस अनुसार ४,६०९ मत गनि सक्दा नगर प्रमुख पदमा नेकपा एमालेका चिन्तन तामांगले २,४६७ मतका साथ अग्रता
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ४ र ५ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार वडा नं ४ अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मानन्धरले ४६० मत ल्याउंदै
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं ४ को मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार वडा अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मानन्धरले ३४ मत ल्याउंदै अग्रता लिएका छन् ।
धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिका अध्यक्ष-उपाध्यक्ष दुबै पदमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार पालिका अध्यक्ष पदमा नेकपा एमालेका राजकुमार लिम्बुले २,२७३ मत प्राप्त गरेका