समाज

पाख्रीबास नगरपालिकामा कुल १४१ उम्मेदवार मैदानमा ,कुन पदका लागि कति जना ?

धनकुटा । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा ५२ सीटको लागि १४१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये नगरको वडा ९ बाट

साँगुरीगढीमा गठबन्धन दलको चुनावी अभियान तिव्र

धनकुटा,१९ बैशाख । स्थानिय तह निर्वाचन नजिकिए संगै धनकुटाको साँगुरीगढी गाउँपालिकामा गठबन्धनमा आवद्धदलले चुनावी अभियानलाई तिव्र पारेका छन् । साँगुरीगढीको आहालेबाट अभियान सुरु गर्दै उनिहरुले यस पटकको निर्वाचनमा एमालेलेलाई दिदाँ

मुसी र उनका साथीहरुले लहरै भोट लगाउने

नारायण कुमार राई/धनकुटा,१९ बैसाख ।‘खै बालाखामा राखेको नाम बिर्सियो त बाबु ! ’अनि नाम भन्ननमिल्ने हो आमा ? ‘बिर्सियो भनेको क्या !’ आमा तपाईंको नाम के हो ? भन्ने प्रस्नमा

तरकारी सुपर जोन निर्माण गरिने ! एक घर एक रोजगारी दिईने

नारायण कुमार राई ,धनकुटा । नेकपा एमालेका तर्फबाट छथर जोरपाटी पालिकाका अध्यक्षका उमेद्वार शेरबहादुरले जनताहरुले आफूलाई बिजयी गराए पालिकामा तरकारी सुपर जोनको कार्यक्रम लागु गर्ने बताउनुभएको छ । शनिबार नेकपा

धनकुटाको शहिदभुमी गाउँपालिकाका अध्यक्ष पदका स्वतन्त्र उम्मेद्धार राईले पाए चुनाव चिन्ह ‘धारा’

धनकुटा । धनकुटाको शहिदभुमी गाउँपालिकाका अध्यक्ष पदका स्वतन्त्र उम्मेद्धार माईकल राईले चुनाव चिन्ह ‘धारा’ पाउनु भएको छ । आउदो बैशाख ३० का लागि तोकिएको स्थानिय तह निर्वाचनका लागि उम्मेद्धारी दिएका

धनकुटाको पाख्रीवासमा स्वर बोलाई तथा मानसिक रोग उपचार सम्बन्धि शिविर सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा आज स्वर बोलाई तथा मानसिक रोग उपचार सम्बन्धि शिविर सम्पन्न भएको छ । पाख्रीवास नगरपालिकाको आयोजना तथा करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो

निर्वाचन नजिकिए संगै धनकुटामा दलहरुले चुनावी अभियान तिव्र

धनकुटा,१७ बैशाख । स्थानिय तहको निर्वाचन नजिकिए संगै धनकुटामा राजनैतिक दलहरुले चुनावी अभियानलाई तिव्रता दिएका छन् । बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरेर दल तथा तिनका कार्यकर्ताहरुले अहिले घर

पाख्रीबास ९ मा नेकपा एमाले उम्मेदवारहरुको घरदैलो कार्यक्रम,काङ्ग्रेस पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश गर्ने युवाहरूलाई खादा र अविरले स्वागत

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ मा नेकपा एमाले पार्टीको प्रत्यासी उम्मेदवारहरुले घरदैलो कार्यक्रम अगाडि बढाई रहेको छ । वडा अध्यक्ष उम्मेदवार सम्झना आले , सदस्यहरु पहलमान घिसिङ

मजुवाका आमाहरुले उम्मेद्वारलाई दिए बिजयीको आशिर्वाद

नारायण कुमार राई/धनकुटा, १६ बैसाख । आसन्न निर्वाचनमा छथर जोरपाटी गाउँपालिकाका लागि उमेद्वारी दिएका अध्यक्ष,उपाध्यक्ष र वडाका उमेद्वारहरुलाई मजुवा गाउँका आमाहरुले बिजयीको आशिर्वाद दिएका छन् । नेकपा एमाले छथरजोरपाटी गाउँपालिका

पाख्रीबासमा गठबन्धनले खोल्यो खाता, वडा ९ बाट दलित महिला सदस्य निर्विरोध

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ बाट दलित महिला सदस्यमा गठबन्धनका तर्फबाट डम्बर माया दर्जी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय पाख्रीबासबाट जारी गरिएको सुचनामा दर्जी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।