धनकुटा । नेकपा माओवादी केन्द्र पाख्रीवासको नगर सम्मेलन भोलि हुँदै छ । कृषि अनुसन्धान केन्द्र फार्मको सभाहलमा हुन लागेको सम्मेलनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पार्टीका नगर अध्यक्ष मुक्ती
धनकुटा,१० मंसिर । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ को भारती माध्यमिक विद्यालयमा विभिन्न विधाका साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल यूवा रेडक्रस सर्कलले अयोजना गरेको कथा, निबन्ध, कविता र चुट्कीला
धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका वडा नमबर ७ मा अवस्थित राम माध्यमिक बिद्यालयमा बिद्यार्थीका दुई समिती गठन गरिएको छ । गठित समितिहरुमा प्रगतिशील बाल क्लब,जुनियर रेडक्रस सर्कल रहेका छन् ।
धनकुटा,९ मंसिर । विदेशबाट आयातित सामाग्रीले स्थानिय उद्योगलाई धरासयी बनाउदै विस्थापित गर्न थालेको उद्योगीहरुले बताएका छन् । स्वदशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने नाराका साथ सातौं उद्योग दिवसको
धनकुटा । राष्ट्रिय जनगणना अन्र्तगत धनकुटा जिल्लाको जनगणना कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लामा आज सम्म ९५ प्रतिशत भन्दा धेरै जनगणनाको काम सकिएको जिल्ला जनगणना अधिकारी प्रकाश कुमार अधिकारीले
धनकुटा,८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धनकुटा जिल्लाको जिल्ला अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित भए पछि १४ औं महाधिवेशन बाट नेतृत्व चयन गर्न आएका प्रतिनिधीहरु गाउँ फर्किएका
धनकुटा,७ मंसिर । नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्र्तगत धनकुटा जिल्लाको निर्वाचन प्रकृया अनिश्चित समयका लागि स्थगित गरिएको भन्दै सभापति पदका उम्मेद्धवार कमोट फागोले तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग
धनकुटा,७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनकुटा जिल्लाको जिल्ला अधिवेशन अनिश्चितकाल सम्मका लागि स्थगित भएको छ । हिजोबाट सुरु भएको अधिवेशन निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा जिल्ला
धनकुटा,६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले गर्दा धनकुटा सदरमुकाममा चहलपहल बढेको छ । नेपाली कांग्रेसका १४ औं महाधिवेशनमा भाग लिन गाउँ गाउँ बाट प्रतिनिधीहरु आए संगै बजारमा चहलपहल
धनकुटा,६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाख्रीबास नगर कमिटीको आयोजनामा धनकुटाबाट निर्वाचित महाधिबेशन प्रतिनिधिहरुलाई बधाई शुभकामना कार्यक्रम सम्पन्न भएको छ । आगामी मंशिर १०-१२ मा नेकपा एमालेको चितवनमा हुन