समाज

३ सय ९५ जनालाई कोरोना विरुद्धको खोप

धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिलेका ३ सय ९५ जनालाई कोरोना भाईरस विरुद्धको खोप लगाईएको छ । यो संगै वडामा कोरोना विरुद्धको पहिलो चरणको खोप लगाउने कार्य अन्तिम

धनकुटामा दशैं तिहार नजिकिए संगै चाडवाड लक्षित बजार अनुगमन सुरु

धनकुटा, १५ असोज । दशै तिहार नजिकिए संगै जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धनकुटा नगरपालिका, उद्योग

धनकुटामा तीन स्थानमा २ हजार विरुवा रोपिन्दै

धनकुटा । युएनडिपी र धनकुटा नगरपालिकाको सहयोग तथा देउराली यूवा क्लवको आयोजनामा धनकुटा नगरपालिका भित्रका तीन पर्यटकीय तथा धार्मिक स्थानहरुमा विभिन्न प्रजातिका विरुवा रोपिने भएको छ । धनकुटा सदरमुकाम नजिकै

जलाधार क्षेत्रका लागि रणनीतिक छलफल

धनकुटा, १४ असोज । धनकुटा, निवुवा, तांखुवा जलाधार क्षेत्र व्यवस्थापन योजनाको कार्यान्वयन रणनीति विषयक साझेदारी संस्था सँगको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । धनकुटाको होटल मुर्चुङ्गामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा जलाधार

पाखामा उम्रिएको गाँ’जा प्रहरीले यसरी गर्यो न’ष्ट

धनकुटा,१४ असोज । प्रहरी चौकी चानुवाबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका वडा नम्बर ३ को विभिन्न स्थानका भिर पाखामा उम्रिएको गां जा नष्ट गरेको जनाएको छ । प्रहरी चौकी चानुवा

धनकुटामा आज थप ३ जनामा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या २४

धनकुटा , १४ असोज । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो १२ बजे सार्वजनिक गरेको विवरण अनुसार यस्तो

कांग्रेस धनकुटाद्धारा सागुरीगढी र चौविसेमा स्वास्थ्य सामाग्री प्रदान, विभिन्न पार्टी परित्याग गरेकाहरुलाई काग्रेसले गर्यो स्वागत

धनकुटा । नेपाली कांग्रेस धनकुटाले चौविसे र सागुरीगढीमा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । सूर्य वहादुर थापा प्रतिष्ठानको संयोजनमा प्राप्त स्वास्थ्य सामाग्री धनकुटाको सागुरगढी गाउँपालिकाको वडा नं १,२ र ६

नेपाली कांग्रेस डुब्न लागेको घाममा सुकाएको विस्कुन जस्तै : सॉंसद राई

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं १ मा आज वडा स्तरिय युवा भेला सम्पन्न भएको छ । नेकपा एमालेका १ नं वडा कमिटी अध्यक्ष विष्णु प्रसाद राईको अध्यक्षता तथा

विश्व मुटु दिवसको अवसरमा धनकुटामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न

धनकुटा,१३ असोज । विश्व मुटु दिवसको अवसरमा धनकुटामा मिनी म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । पूर्वप्रहरी संस्थाको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ३० जना र महिलातर्फ ७ जना धावक सहभागी भएका

धनकुटामा आज थप १ जनामा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या २६

धनकुटा । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २६ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो १२ बजे सार्वजनिक गरेको विवरण अनुसार यस्तो जानकारी गराइएको हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।