समाज

दुःखद खबर – रहेनन् धनकुटाका युवा नेता कृष्ण थापा – दु’र्घटनामा परि मृ’त्यु!

धनकुटा खबर । माेटरसाईकल दू’र्घटनामा परि धनकुटा पाख्रीवासका कृष्ण वहादुर थापाकाे निधन भएकाे छ । पछिल्लाे समय नेपाली कांग्रेसमा राजनीतिक रुपमा कृयाशिल उहाँ आज साँझ धनकुटाबाट झापा जाँदै गरेकाे वेला

छथर जोरपाटीको ९ औं गाउँ–सभा सुरु ! कृषि,शिक्षा,पर्यटन र पूर्वाधारमा जोड

नारायण कुमार राई्,धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को बजेट बिनियोजनका लागि निति तथा कार्यक्रम पारित गरेको छ । पालिकाले आईतबार नवौं गाउँ–सभाबाट ६३ वटा नीति

धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ को कार्यलयमा तालाबन्दी

धनकुटा,६ असार । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ को कार्यलयमा तालाबन्दी गरिएको छ । वडाअध्यक्षकै मिलेमतोमा आफ्नो वडाका लागि स्वीकृत योजना र बजेट अन्यत्रै सारेको आरोप लगाउँदै वडा कार्यालयमा

जनताले दु:ख पाईरहेको वेला सरकार सत्ता टिकाउने खेलमा मात्र लाग्नु नेपालीको लागि दूर्भाग्य : नेपाली काग्रेस धनकुटा

असार ६,धनकुटा । लगातरको बर्षाको कारण हुन सक्ने जेखिम प्रती उच्च सर्तकता अपनाउदै सुरक्षित रहन नेपाली कांग्रेस धनकुटाले सम्पूर्णलाई अपिल गरेको छ । आज उस्ले विज्ञप्ति प्रकाशित गर्दै जिल्लावासी सहित सम्पूर्णलाई

पाख्रीबासमा लिफ्टिंग प्रविधि मार्फत सन्चालित खानेपानीको उद्घाटन

धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका अन्तर्गत वडा नं ७ राम्चे डॉंडामा पूर्व सन्चालित खानेपानी ट्यॉंकीमा पानीको आपूर्ति सहजतालाई ध्यानमा राख्दै भुल्के-राम्चे लिफ्टिंग प्रविधि मार्फत सन्चालनमा ल्याइएको खानेपानीको औपचारिक रुपमा उद्घाटन

कोरोना आकस्मिक कक्षका विरामीका कुरुवाहरुलाई स्वास्थ्य सामाग्री प्रदान

असार ५,धनकुटा । धनकुटा अस्पताल कोरोना आकस्मिक कक्षका विरामीका कुरुवाहरुलाई आज नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । धनकुटा कोरोना आकस्मिक कक्ष धनकुटा

अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

असार ५,धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकालाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका वीच १ नं प्रदेश सभा सदस्य निरन राई र ईन्द्र मणि पराजुली

धनकुटामा आज सम्मको कोरोना संक्रमितको विवरण

धनकुटा,५ असार  । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय १३ रहेको जनाइएको छ ।   जिल्ला प्रशासन कार्यलय धनकुटाले आज सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको

वडाको कार्यक्रम अन्य वडामा स्थानान्तरण गरेको भन्दै नेपाली कांग्रेस छथरजोरपाटी वडा न ४ कार्यसमितीको आपति

धनकुटा,५ असार । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ४ नेपाली कांग्रेस वडा कार्यसमितीले चालु आर्थिक बर्षमा संघिय संसद मार्फत उपलब्ध हुने स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगतको २० लाख रुपैयाँ

धनकुटाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

असार ५,धनकुटा । आज धनकुटाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको दिउँसो तीन वजे सम्मको तथ्यांक अनुसार यो सँगै जिल्लामा संक्रमण पुष्टि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।