समाज

कोरोना जोखिम नियन्त्रणका लागि गाउँगाउँमा नेपाली कांग्रेस धनकुटाको सचेतना अभियान

आसार ४,धनकुटा । नेपाली कांग्रेस धनकुटाले कोरोना संक्रमण जोखिम नियन्त्रणका लागि गाउँगाउँमा सचेतना अभियान सञ्चालन गरिरहेको छ । जिल्लाको ग्राम्रीण क्षेत्रमा संक्रमण वढ्न थालेपछि यसको नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन

आज धनकुटाका ३३ जना कोरोना संक्रमण मुक्त

असार ४,धनकुटा । आज धनकुटाका ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै जिल्लामा संक्रमण मुक्त हुनेको संख्या ११ सय ३० पुगेको छ । त्यस्तै अपराहन्न ४ वजे

कोरोना नियन्त्रणमा १ करोड बढी खर्च

नारायण कुमार राई/३ असार,धनकुटा । कोरोना रोकथामका लागि २ आर्थिक बर्षमा छथर जोरपाटी धनकुटाले १ करोड १३ लाख ४७ हजार २ सय १ रुपैंया खर्च गरेको छ । पालिकाको लेखा

५० घरपरिवारलाई खाद्यान्न सहयोग

धनकुटा । धनकुटा नगरपालिका वडा नं ३ वडाध्यक्ष विकास घिमिरे सहित प्रवासमा रहेका त्यस ठाउँका बासिन्दाको समूहले ३ नं वडाका ५० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । वडाध्यक्ष घिमिरेको नेतृत्वमा

कोरोना संक्रमित विरामीहरुलाई पोषिलो खाने कुरा तथा स्वास्थ्य सामाग्री प्रदान

आसार ३,धनकुटा । धनकुटा कोरोना अस्पताल र आईशोलेसन सेन्टर धनकुटाका कोरोना संक्रमित विरामीहरुलाई आज पोषिलो खाने कुरा तथा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । धनकुटा उद्योग वाणिज्य संघको समन्वयमा नेवा

धनकुटामा आज सम्मको कोरोना संक्रमितको विवरण यस्तो छ…

धनकुटा, ३ असार । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय २५ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको

उद्योग बाणिज्य संघ धनकुटाका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठको निधन

धनकुटा,३ असार । उद्योग बाणिज्य संघ धनकुटाका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज निधन भएको उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राईले जानकारी दिनु भयो ।

धनकुटामा निशेधाज्ञालाई खुकुलो पार्दै असार ११ सम्म थपियो

धनकुटा,३ असार । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले असार ११ गते सम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ । यस

कोरोना संक्रमित र स्थानीय सँग भेटघाट गर्दै स्वास्थ्य सामाग्री वितरण

असार ३,धनकुटा । कोरोना भाईरबाट प्रभावित धनकुटाको चौविसे गाउपालिका वडा नं. ६ राजारानीको तिलिङ्गगाउमामा नेपाली कांग्रेसका जिल्ला तथा स्थानीय नेताहरुले कोरोना संक्रमित र त्यहाका स्थानीय सँग भेटघाट गर्दै स्वास्थ्य सामाग्री

शिक्षण अस्पतालका लागि रकम नछुटाएकोमा सामाजिक संजालमा बिरोध

धनकुटा । प्रदेश न १ सरकारले असार १ गते बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक भए संगै बजेट लाई लिएर समाजिक संजालमा धरै टिका टिप्पणी भई रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।