समाज

पानीको सपना पुरा हुने आशा

धनकुटा,२७ माघ । धनकुटाको सुख्खा क्षेत्र शहिदभूमि गाउँपालिकामा पर्ने गोपालपुर र पिलियाटारमा लिफ्ट सिंचाई योजना मार्फत पानी पुग्ने भएको छ । पानीको अभावका कारण काकाकुल झै बनेका पिलियाटारबासी चाडै नै

नमूना कृषि फर्म स्थापना

धनकुटा । कृषि विकास निर्देशनालय विराटनगरको सहयोगमा धनकुटा नगरपालिका ३ तामाङ टोलका लाखमान तामाङले नमूना कृषि फर्म स्थापना गर्नुभएको छ । कृषि विकास निर्देशनालयको १४ लाख ७९ हजार २ सय

भेडा वाख्रामा लाग्ने रोग पिपिआर विरुद्धको भ्याक्सिन लगाउन शूरु

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका पशुशाखा कार्यलयले आज देखी वडा नं ७ बाट भेडा वाख्रामा लाग्ने महामारी रोग पिपिआर विरुद्धको भ्याक्सिन लगाउन शूरु गरेको छ । वडा नं ७ का

२४ सामुदायिक विद्यालयका कक्षा ४ र ५ का विद्यार्थीहरुलाई ७ सय २० थान व्याग प्रदान

धनकुटा,माघ २६ । अध्यक्ष सँग विपन्न कार्यक्रम अन्र्तगत धनकुटाको शहिदभूमी गाउँपालिकाले २४ वटा सामुदायिक विद्यालयका कक्षा ४ र ५ का विद्यार्थीहरुलाई ७ सय २० थान व्याग प्रदान गरेको छ ।

शहिद श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा सम्मान तथा श्रद्धाञ्जली अर्पण

धनकुटा,माघ २६ । तत्कालिन पञ्चायती सरकारबाट मृ’त्युद’ण्ड पाएका धनकुटाका शहिद भीम नारायण श्रेष्ठ प्रति आज धनकुटामा एक कार्यक्रमको आयोजना गरि सम्मान तथा श्रद्धाञ्जली अर्पण गरिएको छ । शहिद श्रेष्ठको ४२

गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका कर्मचारी र सहयोग गर्नेहरुलाई अभिनन्दन

धनकुटा,माघ २६ । धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटाका उद्योगी,व्यावसायीहरुलाई सहयोग गरेकोमा गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका कर्मचारी र सहयोग गर्ने महानुभावहरुलाई अभिनन्दन गरेको छ । जिल्लाको धनकुटा,हिले,सिधुवा र

सहिदभुमी गाँउपालिकाको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा

धनकुटा । धनकुटाको सहिदभुमी गाँउपालिकाको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७७/०७८ को २ करोड ६७ लाख बजेट बाट निमार्ण भईरहेको गाँउपालिकाको कार्यलय भवन निर्माण

धनकुटाका ४ सय ५२ जनालाई नाप तौल सम्वन्धि शिक्षा

धनकुटा । नाप तौल डोर मुकामका कार्यक्रम अन्र्तगत धनकुटाका ४ सय ५२ जनालाई नाप तौल सम्वन्धि शिक्षा दिएको र तीन सय ९ जना व्यावसायीहरुले नाप तौलको नविकरण तथा दर्ता गरेको धनकुटा

सुन्तलाको उत्पादन घट्यो

शर्मिला राई /धनकुटा,माघ २५ । एशियाकै गुलियो र रसिलो सुन्तला उत्पादन हुने जिल्लाको रुपमा परिचित धनकुटा जिल्लामा यो वर्ष ३८ सय ८० दशमलव ८० मेट्रिकटन मात्र सुन्तला उत्पादन हुने अनुमान

मिलनसार देखिए छथर जोरपाटीका नागरिक

नारायण कुमार राई/धनकुटा २५,माघ । छथर जोरपाटी गाउँपालिकाका नागरिकहरु मिलनसार रहेको पालिकाको तथ्यांकले देखाएको छ । पालिकाको ३ बर्ष यता न्यायीक समितिबाट सेवा लिनेको संख्यामा बृद्धि भए संगै मेलमिलाप गर्नेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।