भाद्र २४,धनकुटा । आज १०७ औ विपि जयन्ती नेपाली कांग्रेस धनकुटाले जडिवुटी र फलफुलको विरुवा रोपण गर्दै मनाएको छ । श्रद्दान्जली कार्यक्रमको समेत आयोजना गरेको उसले धनकुटाको शहिद भीम नारायण स्मृती
भदौ २४,धनकुटा । धनकुटामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाको चौबिसे गाँउपालिकाका २३ र ४० वर्षका २ जना पूरुष र २२ वर्षकी एक महिलामा कोरना
धनकुटा खबर । कोरोना जाचका लागि पछिल्लो पटक धनकुटाबाट पिसिआर नमूना संकलन गरि पठाईएकाहरु मध्ये १६ जनाको रिपोर्ट प्राप्त भएको छ । धनकुटा नगरपालिकाका ८ र चौविसे गाउँपालिकाका ८ जना
भाद्र २३,धनकुटा । कोरोना भाईरसको महामारीमा समेत अग्र भागमा रही काम गरिरहेका धनकुटा जिल्लाका ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले आज फेरी फेस सिल सहित सुरक्षित समाग्रीहरु वितरण गरेको छ
धनकुटा खबर । केहि दिन देखि परिवर्तन भएको मौषम संगै हिजो र आज धनकुटाका समेत धेरै स्थानमा बर्षा भए पछि किसानलाई राहत भएको छ । मकै वाली भित्राएर अन्य बालि
भाद्र २२,धनकुटा । धनकुटामा स्थापित आईसोलेशन सेन्टर र क्वारेनटाईनमा रहेकाहरुलाई आज धनकुटा उद्योग वाणिज्य संघ र साथी वचत तथा ऋण सहकारी संस्थाले स्वच्छ खानेपानीका लागि मिनिलर वाटर प्रदान गरेको छ ।
भाद्र २२ धनकुटा । आज फेरी धनकुटाका १९ जनाको कोरोना जाचका लागि पिसिआर नमूना संकलन गरि पठाईएको छ । स्वास्थ्य कार्यलय धनकुटाका अनुसार धनकुटा नगरपालिकाका ८ जना र चौविसे गाउँपालिकाका ११
धनकुटा खबर । जिल्ला प्रसाशन कार्यालय धनकुटाले जिल्लालाई भदौ २२ गते राती १२ बजे सम्म घोषणा गरेको निषेधित क्षेत्रलाई भोलिबाट केही खुकुलो पारेको छ । कोरोना संक्रमणको जोखिमलाई कम गर्न
धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले भोली २०७७ भाद्र २३ गते देखी लकडाउन पूर्ण रुपमा अन्त्य गरी व्यापार व्यावसाय संचालन गर्न दिन माग गर्दै जिल्ला प्रशान कार्यालय धनकुटामा पत्र
धनकुटा । जिल्लामा आज सम्म आरडीटी परिक्षण विधिबाट परिक्षण गरिएका ११३८ मध्ये २८६ जना महिला र ८५२ जना पुरुष रहेका छन् । जसमध्ये आरडिटी पोजिटिभ देखिएका ३२ र नेगेटिभ देखिएका