समाज

जिप दुर्घटना हुंदा ९ जना घाइते, एकको अवस्था गम्भीर

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गंगादेव गाउँपालिका–१ भुर्तिबाट तुलसीपुरतर्फ जाँदै गरेको

दुर्घटनामा परी घाइते भएका आफ्नै साथीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ

बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका आफ्नै सहयात्रीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ

मोरङको बेलबारीमा मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–९ बैराखुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सोमबार राति करिब ११ बजे डाँगाबजारबाट बाहुनीतर्फ जाँदै गरेको को ३२ प ३२४३ नम्बरको मोटरसाइकल आफैँ

धनकुटाको पाख्रिबासका दुई जना सहित कोशीका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि र ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, साउन १९ । सुनसरी, मोरङ र धनकुटाका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि तथा लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन १८ गते सुनसरीको धरान उपमहानगरपालिका–११

कप्तानगञ्ज घटनाका घाइते अर्का एकको पनि निधन, हिंसामा मर्नेको संख्या पुग्यो चार

सुनसरी, १९ साउन । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागे पछि उपचाररत अर्का एक घाइतेको पनि निधन भएको छ।   त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको आज

स्कुल बस दुर्घटना हुँदा चालक सहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान विद्यालयको बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको

विषालु जंगली च्याउ खाँदा बाजुरामा एकको मृत्यु

बाजुरा — बाजुराको बडिमालिका नगरपालिका–७ धम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अर्की एक जना उपचाररत रहेकी छन्। स्थानीय ५१ वर्षीय रामे थापा र उनकी करिब

इलाममा खोलाले बगाउँदा छोराको मृत्यु, लगत्तै आमा पनि मृत फेला

इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ मा एकै परिवारमा भएको दुःखद घटनामा आमा–छोराको मृत्यु भएको छ। प्रहरीका अनुसार विद्यालयबाट घर फर्कने क्रममा ११ वर्षीय आहान खत्री बजुर खोलाले बगाउँदा उनको मृत्यु

आजको मौसमः देशभरी मनसुनी बायूकाे प्रभाव रहने

काठमाडौं, १९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ।   जल तथा मौसम

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा कोशी प्रदेश प्रहरी गण विराटनगरको निरीक्षण

विराटनगर, साउन १८ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले साउन १८ कोशी प्रदेश प्रहरी गण, विराटनगरको निरीक्षण गर्नु भएको छ । निरीक्षणका क्रममा उहाँले कार्यालय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।