समाज

फुलन्देकी आमा धनकुटा आऊदै

धनकुटा खबर । मंशिर १८ गते धनकुटामा हाँस्य कलाकार उमेश राई (फुलन्देकी आमा) धनकुटा आउनुहुनेभएको छ । धनकुटामा वन्दै गरेको किराँती राजा यलम्वरहाङको मूर्ति निर्माण सहयोगार्थ किराँत राई यायोख्खा र

प्रविधिमैत्री शिक्षक समाज धनकुटामा सापकोटा

विकास घिमिरे. धनकुटा खबर । प्रविधिमैत्री शिक्षक समाज नेपाल धनकुटाको अध्यक्षमा गोकुण्डेश्वर माध्यमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद सापकोटा चयन हुनुभएको छ । समाजको आज धनकुटाको प्यासिफिक होटलमा सम्पन्न भेलाले अध्यक्षमा सर्वसम्मत

निजामती आवासीय मावि धनकुटा बन्यो जिल्ला च्याम्पियन

विकास घिमिरे, धनकुटा खबर । धनकुटामा सम्पन्न एन्फा ग्रास रुट अण्डर तेह्रवर्षको पुरुष जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधी निजामती आवासीय माध्यमिक विद्यालयले हात पार्दै प्रदेशस्तरीय प्रतियोगितामा स्थान पक्का गरेको छ

धनकुटाको जेफाले सामुदायीक वन उपभोक्तामा मान वहादुर कटुवाल

धनकुटा खबर । चौविसे गाउँपालिका ८ वसन्तटार धनकुटाको जेफाले सामुदायीक वन उपभोक्ता समूहको १७ औ अधिवेशनले मान वहादुर कटुवालको अध्यक्षतामा आज ९ सदस्यीय नयाँ कार्य समिति पुर्नगठन गरेको छ ।

पाख्रीवासको समग्र विकासका लागि विद्यार्थी र युवाहरु एकजुट भएर अघि वढ्ने निर्णय

धनकुटा खबर । धनकुटाको पाख्रीवासको समग्र विकासका लागि पाख्रीवास नगरपालिका ४ जाल्पादेवी मा वि का पूर्व विद्यार्थी तथा युवाहरु एकजुट भएर अघि वढ्ने निर्णय गरेकाछन् । जाल्पादेवी मावि का पूर्व

२० जनाले लिए पत्रकारिता तालिम

धनकुटा खबर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाद्धारा हिलेमा सञ्चालित आधारभुत पत्रकारिता सम्वन्धि ७ दिने तालिम आज सम्पन्न भएको छ । फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा भएको

धनकुटामा ट्याक्टर दु’र्घटना, २ जनाको मृ’त्यु

धनकुटा खबर । धनकुटामा आज ट्याक्टर दु र्घटना हुँदा २ जनाको मृ त्यु भएको छ । सिधुवावाट हिले तर्फ काठको गोलिया वोकेर आउदै गरेको को २ त ८७२१ नं को

किसानलाई कृषि यन्त्रसहित आधुनिकिकरणमा लैजानु पर्छ : मेयर तामाङ

धनकुटा । धनकुटाको कागतेमा जलवायु परिवर्तन अनुकुलन नमुना गाउँ कार्यक्रम अन्तर्गत किसानहरुलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । पर्डेप नेपाल धनकुटाको आयोजना तथा धनकुटा नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा कागतेको

धनकुटाको कागतेमा वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम सम्पन्न

धनकुटा । धनकुटाको कागतेमा तीन दिने वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम सम्पन्न भएको छ। जनज्योति बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा ग्रामिण उद्यम तथा विप्रषण आयोजना (समृद्धि)को आर्थिक

धनकुटाकाे हातिखर्क स्वास्थ्य चाैकीमा ल्याव सेवा सञ्चालन

धनकुटा खबर । धनकुटाकाे हातिखर्क स्वास्थ्य चाैकीमा ल्याव सेवा सञ्चालनमा अाएकाे छ । ल्याव सेवाकाे अाज एक कार्यक्रमकाे विच गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुले उद्घाटन गर्नुभएकाे हाे । याे सेवा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।