समाज

धनकुटा कांग्रेस ने ता तथा स माजसेवी श्रेष्ठको नि धन

धनकुटा ।  धनकुटाका वरिष्ठ समाजसेवी तथा नेपाली कांग्रेस धनकुटाका नेता स्वर्गीय नेत्र वहादुर श्रेष्ठको आज धनकुटाको मुलघाट स्थित तमोरनदीमा चारतारे झण्डा ओढाई अन्त्यष्टि गरिएको छ । स्वर्गिय श्रेष्ठको पार्थिव शरिरमा नेपाली

तीन दिनमै तयार भयो धनकुटाको छथरजोरपाटीमा हेलिप्याड

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ पानी ट्याङ्की नजिक निर्मित हेलिप्याड आज हस्तान्तरण गरिएको छ । छथरजोरपाटी गाउँपालिकाको आर्थिक लगानी तथा वरखगण सल्लेरी व्यारेक धनकुटाको प्राविधिक सहयोगमा निर्मित हेलिप्याडको

सल्लेरी व्यारेक धनकुटाको संयोजनमा छथरजोरपाटीमा वि’पद प्र’तिकार्य तालिम

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा ४० जनालाई सामुदायिक विपद प्रतिकार्य सम्वन्धि तालिम प्रदान गरिएको छ । छथरजोपाटी गाउँपालिकाकै आयोजना तथा वरखगण सल्लेरी व्यारेक धनकुटाको संयोजनमा उनिहरुलाई सामुदायिक विपद प्रतिकार्य

प्रधानमन्त्रीलाई अ’हंकारको सिढीवाट ओ’र्लन गगन थापाको आग्रह

धनकुटा खबर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफु स्वास्थ्यमन्त्री हुँदा कुनैपनि नागरिक सरकारी अस्पतालमा खल्तीको पैसा खर्च गर्न नपरोस भन्ने कानून ल्याएको तर वर्तमान

मुलुकको समग्र आर्थिक क्षेत्रको उन्नती उद्योगबाट मात्र सम्भव

धनकुटा खबर । ५ औ उद्योग दिवसको अवसरमा धनकुटामा आयोजित कार्यक्रमका वक्ताहरुले मुलुकको समग्र आर्थिक क्षेत्रको उन्नती उद्योगबाट मात्र गर्न सकिने वताएकाछन् । दिवसको अवसरमा धनकुटा भीम नारायण चौकबाट निस्किएको

धनकुटामा १३ जना एचआईभी एड्स सं’क्रमित

धनकुटा खबर । धनकुटामा समेत पछिल्लो समय एचआईभी एड्स सं क्रमितहरु खुल्न थालेको आज धनकुटामा भएको एक कार्यक्रमा जानकारी दिएको छ । एचआईभी एड्स सं क्रमितहरु सेवा, सुविधा, पहिचान,स्वाथ्योपचार लगायतको

यसकारण गगन थापा भोली धनकुटा आऊने

धनकुटा खबर, ९ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रभावशाली यूवानेता गगन थापा भोली मंगलबार धनकुटाको बेलाहारा आउने भएका छन् । नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा न ९ ले

एक रुपैयाँबाट एक करोड अभियान सार्थक

धनकुटा खबर । आर्थिक कठिनाइका कारण आश्रीत बृद्धबृद्धालाई बिदा दिनु पर्ने अबस्था आएपछि बिश्रान्ति बृद्धाश्रम ब्यबस्थापनले सुरु गरेको एक रुपैयाँबाट एक करोड अभियानले सार्थकता पाएको छ । २०४२ सालबाट सन्चालनमा

पानीको मुल फु’टेसँगै जमिनमा धाँजा फा’टेर घर भ’त्किन थालेपछि – हेर्नुस् भिडियो

धनकुटा । सामान्यतया पानीको मुल बर्खामा मात्र फुटेने गर्छ । अनि पहाडि क्षेत्रको भिरालो जमिन पनि बर्खामै पहिरो जाने बेलामा धाँजाफाँट्ने गर्दछ । तर धनकुटाको साँगुरीगढि गाँउपालिका वडा नम्बर पाँच

अब धनकुटाको पाख्रीबासमा पनि ‘ट्री हाउस’

धनकुटा खबर । पर्यटकीय स्थल श्री संसारीमाईपूजा सिमसार क्षेत्र (ताल तलैया) पाख्रीवास नगरपालिका ४ धनकुटामा ट्री हाउसको सुविधा सहितको “ह्याङ आउट” नामक रिसोर्ट एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । ईलामका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।