धनकुटा खबर । अंग्रेजी नयां बर्ष मनाउन धनकुटाको पर्यटकीय स्थल भेडेटारमा आन्तरीक र बाह्य पर्यटकहरुको भीड लागेको छ । आईतबारदेखि सुरु भएको छैठौ फुड फेस्टिवल(खाना मोहत्सव) मा सोमबार १० हजार
धनकुटाको महालक्ष्मी नगरपालिकामा नवजात हरेक शिशुहरुलाई पोषण भत्ता स्वरुप ५ हजार दिने काम धनकुटाकै नयाँ काम हो । त्यसका साथै यस नगरपालिकामा अपांगता भएकाहरुलाई निशुल्क ह्वी चियर वितरण,स्त्री रोग सम्बन्धि
धनकुटा र मोरङको सिमानामा रहेको जेफाले डाँडामा रहेको भ्यू टावरबाट देखिएका बिभिन्न जिल्लाका सुन्दर दृष्यहरु । यहाँबाट सुनसरी, मोरङ्ग, धनकुटा, तेह्रथुम, संखुवासभा, पाँचथर, ईलाम लगाएतका बिभिन्न स्थानको दृष्यावलोकन गर्न सकिन्छ
धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग राख्दै भोली सोमबार धनकुटा बजार बन्द गरिने भएको छ । धनकुटालाई राजधानी बनाउन बसेको धनकुटाका राजनैतिक दलहरुको बैठक । नेतृत्वमा भोली क्षेत्रीय
धनकुटा खबर । पर्यटकीय स्थल धनकुटाको भेडेटारमा छैठौं परिकार महोत्सव आजबाट सुरु भएको छ । होटल एशोसिएशन भेडेटारको आयोजनामा ३ दिनसम्म संचालन हुने उक्त महोत्सवको प्रतिनीधि सभाका सभासद राजेन्द्र राईले
धनकुटा खबर । सरकारले प्रदेशको राजधानी तोक्ने तयारी गरिरहदा धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटामा थाल बजाएर बिरोध प्रदर्शन गरिएको छ । १७ दिन देखि प्रादेशिक
धनकुटा खबर । पाख्रीबास कलासाहित्य समाज पाख्रीबास धनकुटाको आयोजनामा आगामी पौष २२ गते शनिबार लिटेररी फेस्टिभल हुने भएको छ। पाख्रीबासलाई पुर्वन्चलको साहित्यिक केन्द्र र पर्यटकिय स्थलको रुपमा चिनाउने उद्देश्यका साथ
धनकुटा खबर । धनकुटाको बसपार्कलाई नमूना बसपार्क बनाउन धनकुटा नगरपालिकाले टेण्डर आब्हान गरिएको छ । अहिलेको रहेको स्थानमा आधुनिक फुलबारी सहितको हरियाली बसपार्क बनाउन एक करोड बजेट बिनियोजन गरी टेण्डर
धनकुटा खबर । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धनकुटाका ३३ कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नेकपा जिल्ला सदस्य हेमबहादुर मगरको नेतृत्वमा ३३ जना माओवादी
धनकुटा खबर । मंसिर २९ गतेबाट संघर्ष समितिले धनकुटालाई प्रदेश नं.१ को राजधानी बनाउने गरेको आन्दोलनको नेतृत्व अब धनकुटाका राजनैतिक दलहरुले गर्ने भएका छन् । स्थानिय तहको निर्वाचन,प्रदेश र प्रतिनीधि