समाज

धनकुटामा २ हजार ८ सय ४० जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराए

धनकुटा खबर, साउन १४ । धनकुटाका २ हजार ८ सय ४० जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएकाछन् । गत साउन १ गते देखी थालिएको नाम दर्ता कार्य

नेवार समूदायको लाखे नाँच हिलेमा आजवाट शूरु

धनकुटा खबर, साउन १३ । नेवार समूदायको लाखे नाँच हिलेमा आजवाट शूरु भएको छ । हिलेको रत्न षडेश्वर मन्दिरमावाट विधिवत रुपमा भीमसेनथानको पूजापाठ गरी लाखे नाँच आरम्भ गरिएको हो ।

धनकुटा हिले स्थित वक्रकुण्ड पञ्चेश्वर महाँदेव मन्दिरको वार्षिकोत्सव यसरी मनाईयो (भिडियो सहित)

धनकुटा खबर, साउन १३ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाईएकोछ । नागपञ्चमीका दिन घरका ढोकामा नागको

पूर्व अर्थराज्य मन्त्री स्व. हरिराज खेवाको सम्झनामा रक्तदान

धनकुटा खबर, साउन १३ । पूर्व स्वर्गीय अर्थराज्य मन्त्री हरिराज खेवा लिम्बुको सम्झनामा धनकुटामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हरिराज खेवा स्मृति प्रतिष्ठानले रेडक्रस धनकुटा र धनकुटा अस्पतालको प्राबिधिक

सूचनाको प्रसारण तथा प्रकाशनमा सहयोग पुर्याउने उदेश्यले धनकुटामा सूचनाको हक सम्बन्धि कार्यक्रम

साउन १२, धनकुटा । राष्ट्रिय सूचना आयोगको सहयोगमा धनकुटामा सूचनाको हक सम्बन्धि कार्यक्रम गरिएको छ । सूचनाको प्रसारण तथा प्रकाशनमा सहयोग पुर्याउने उदेश्यले आयोगको सहयोगमा पत्रकार महासंघ धनकुटा केन्द्रिय कार्यालयको

हिले स्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा नागपञ्चमीको दिन बिशेष कार्यक्रमको आयोजना गरिने

धनकुटा खबर, साउन १० । पर्यटकीय स्थल धनकुटाको हिले वजार स्थित धार्मिक स्थल श्री वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा यो वर्ष पनि श्रावण १३ गते नागपञ्चमीको दिन विशेष कार्यक्रमहरुको आयोजना गरिने

धनकुटामा ६१ प्रतिशतले चैते धान उत्पादनमा बृद्धि

धनकुटा खबर, साउन ८ । धनकुटामा यो बर्ष ६१ प्रतिशतले चैते धान उत्पादनमा बृद्धि हुने जिल्ला कृषि बिकास कार्यालय धनकुटाले जानकारी दिएको छ । तस्वीर : चैते (तौली) धान काट्दै

चौविसे गाउँपालिका–६ राजारानीका १० जना ज्येष्ठ नागरिक सम्मानित

धनकुटा खबर, धनकुटाको चौविसे गाउँपालिका वडा न.६ राजारानीमा आज एक कार्यक्रमको आयोजना गरि वडामा रहेका सवै भन्दा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । साविक राजारानी गाविसका ९ वटै वडावाट सवैभन्दा

जंगली जनावरले धनकुटाका किसानलाई पिरल्यो !, हैरान खेपिरहेका किसान भन्छन,- आँखा झिमिक्क बाली सखाप…

धनकुटा खबर, ७ साउन । बिभिन्न जंगली जनावरले अन्नवाली नष्ट पारेर पिरलो दिन थालेपछि धनकुटाका किसानहरु हैरान भएछन् । बालीनाली पाक्ने बेलामा बस्ती नजिकैको वनबाट निस्केर जंगली जन्तुले विगविगी बढेपछि

रेडियो मकालु धनकुटाद्धारा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

धनकुटा खबर, ७ साउन । रेडियो मकालु धनकुटाले शुक्रवार स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुका लागी वधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । गत असार १४ गते सम्पन्न भएको स्थानिय तहको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।