समाज

धनकुटामा शक्तिशाली बम बिष्फोटन…

धनकुटा खबर, असार १२ । धनकुटामा आज राती शक्तिशाली बम बिष्फोटनको जस्तै आवाज सुनिएको छ । राती करिव १० बजेतिर धनकुटा नगरपालिका वडा नं. ६ को मतदान केन्द्र रहेको आाखा

‘सरकारद्धारा सञ्चालित बृद्दभत्ताको कार्यक्रम चुनावमा भोट मागी खाने भाडो’

धनकुटा खबर, असार ११ । नेपाली कांग्रेस धनकुटा नगरपालिकाका मेयर पदका उम्मेद्धार दिनेश राईले सरकारद्धारा सञ्चालित बृद्दभत्ताको कार्यक्रम चुनावमा भोट मागी खाने भाडोको रुपमा प्रयोग हुन नहुने वताउनुभएको छ ।

यस्तो देखियो पाख्रीबासमा एमालेको चुनावी रौनक (भिडियो सहित)

धनकुटा खबर,११ असार । दोश्रो चरणको निर्वाचनको लागि मौन समय सुरु अब केही समय मात्रै बाँकी रहेको बेला विभिन्न पार्टीहरुले आफुलाई जिताउन घरदैलो अभियानको अन्तिम चरणसंगै जनताको घरदैलोमा पुगेर भोटको

एमाले केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै अध्यक्ष ओली

११ असार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बूको अर्बुद रोगका कारण निधन भएको छ । सांसद् लिम्बूको शनिबार राति धरानमा निधन भएको हो । उनको

धनकुटाबाट एमाले प्रतिनिधित्व गर्ने सांसद महिन सुब्बाको निधन

धनकुटा खबर, असार १० । नेकपा एमाले सांसद महिन सुब्बाको शनिवार साँझ निधन भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज साँझ सुब्बाको निधन भएको

एमाले धनकुटाको घरदैलो कार्यक्रम हिलेमा, कांग्रेस परित्याग गरी ठकुरी एमालेमा प्रवेश

धनकुटा खबर, असार १० । नेकपा एमालेले आज धनकुटा नगरपालिका वडा नं १ हिलेमा चुनावी घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । पूर्व सांषद गोपाल गुरागाई,मेयर उम्मेद्धार चिन्तन तामाङ्ग,उपमेयर उम्मेद्धार सकुन्तला

धनकुटा कांग्रेसको दौडधुप: बिभिन्न स्थानमा घरदैलो अभियान र चुनावी सभा सञ्चालन

धनकुटा खबर, असार १० । निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस धनकुटा पनि आफ्नो चुनावी प्रचार-प्रसार दौडधुपलाई तिब्रता दिएको छ । चुनाव प्रचार प्रसार अभियान अन्तर्गत नेपाली कांग्रेसले आज जिल्लाको विभिन्न स्थानमा चुनावी घरदैलो

राप्रपा धनकुटाको घरदैलो अभियान हिले वजारमा, यस्तो छ प्रतिबद्दता…

धनकुटा खबर, असार ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धनकुटा नगरपालिकाको वडा नं १ हिले वजारमा घरदैलो अभियान सञ्चालन गरेको छ । पूर्व वाणीज्य तथा आपूर्तिमन्त्री सुनिल वहादुर थापाको नेतृत्वमा

पाख्रीबासमा एमालेको चुनावी सभा र घरदैलो कार्यक्रम तिव्र, सडक विस्तार तथा स्तरउन्नति देखि वृद्धाभत्ता वृद्धि गरिदिन उम्मेदवारसँग माग

धनकुटा खबर, ८ असार । चुनावको मिति नजिकिदै गर्दा धनकुटा जिल्लामा क्रियाशिल राजनितिक दलहरुले चुनावी कार्यक्रमलाई तिव्र पारेका छन् । अहिले राजनितिक दलहरु चुनाव प्रचारप्रसार सहित घरदैलो कार्यक्रममा व्यस्त वनेका

धनकुटाका १५ वटै श्रोत केन्द्रमा पढाई उत्सव कार्यक्रम सञ्चालन

धनकुटा खबर, ८ असार । धनकुटा जिल्लाका १५ वटै श्रोत केन्द्रमा पढाई उत्सव कार्यक्रम शुरु भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत जिल्लामा रहेका १५ वटै श्रोत केन्द्रमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।