विश्व

भारतलाई चीनले सोध्यो,- चिनियाँ सेना कालापानी र काश्मिरमा छिरेर भारतमाथि आक्रमण गरे के हुन्छ ?

दोक्लमको विषयलाई लिएर चीन र भारतबीच डेढ महिनादेखि चलेको विवादमा अन्ततः नेपालको कालापानी क्षेत्र समेत तानिएको छ। चीन र भुटानको सिमा क्षेत्र दोक्लमबाट भारतीय सेना फिर्ता हुनुपर्ने अडान राख्दै आएको

भारत बिरुद्ध जुनसुकै कदम चाल्न बाध्य हुने चीनको चेतावनी, युद्धअभ्यासमा चिनियाँ सेना, दर्जनौं क्षेप्यास्त्र प्रहार

बेइजिङ । चिनियाँ सेनाले युद्धका लागि तयारी अवस्थामा रहने उद्देश्यले युद्धअभ्यास गरेको छ । भारतसँगको तनाव, उत्तर कोरियाद्वारा लगातार परमाणु परीक्षण र दक्षिण चीन सागरमा बढ्दो अन्तर्राष्ट्रिय हस्तक्षेप लगायतका पृष्ठभूमिबीच

फ्रान्सको राजधानी पेरिसस्थित एक सैनिक ब्यारेकमा आक्रमण, ६ सैनिक घाइते

काठमाडौं, २५ साउन । फ्रान्सको राजधानी पेरिसस्थित एक सैनिक ब्यारेकमा बुधवार भएको आक्रमणमा ६ सैनिक घाइते भएका छन् । एउटा कार प्रतिआतंकवादी गस्तीमा जोतिन पुग्दा ती सैनिकहरू घाइते भएका हुन्

अमेरिकाको सैन्य क्याम्पमा जतिबेला पनि आक्रमण गर्नसक्ने उत्तर कोरियाले दियो चेतावनी, अमेरिका तनावमा

काठमाडौं, २५ साउन । उत्तर कोरियाले पश्चिम प्रशान्त क्षेत्रको गुआमस्थित अमेरिकी रणनीतिक सैन्य आधार वरपर ब्यालिष्टिक क्षेप्यास्त्र प्रहार गर्न काम गरिरहेको बताएको छ। उत्तर कोरियाको औपचारिक समाचार एजेन्सीले देशका नेता

चीनले सार्वजनिक गर्यो दोक्लामबारे प्रमाण सहितका दस्तावेज, भन्छ– दोक्लाम चिनियाँ भूगोल हो (हेर्नुहोस चिनियाँ दस्तावेज सहित)

काठमाडौं, विवादास्पद दोक्लाममा तनाव बढ्दै गएपछि चीनले उक्त भूगोल र त्यसलाई जोडेर उत्पन्न तनाववारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । चिनियाँ उक्त धारणाले दोक्लाम चीनकै भूभाग रहेको ऐतिहासिक तथ्यलाई

ममता व्यनर्जी नेतृत्वको बंगाल सरकारको निशानामा मोर्चाका नेताहरु, अहलुवालियाले गोर्खालीलाई निराश बनाए

इलाम । ‘गोर्खाल्याण्ड’ आन्दोलनमा दमनका लागि चरणवद्ध प्रयास गरिरहेको ममता व्यनर्जी नेतृत्वको बंगाल सरकारले आन्दोलनको अग्रमोर्चामा रहेको गोर्खा जनमुक्ति मोर्चाको नेताहरुलाई पक्रन शुरु गरेको छ । एक नेता विरुद्ध ३०

बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण राव दुवैलाई स्वाइन फ्लु

एजेन्सी । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण राव दुवैलाई स्वाइन फ्लु लागेको छ । उनीहरु दुवै अहिले घरमा नै उक्त रोगको उपचार गराइरहेका छन् । स्वाइन फ्लु

७२ वर्ष पुग्यो अमेरिकाले जापानको हिरोसिमा शहर ध्वस्त पारेको !

काठमाडौं, साउन २२ । अमेरिकाले आणविक बम प्रहार गरेर जापानको हिरोसिमा शहर ध्वस्त पारेको ७२ वर्ष पुगेको छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ को अगस्ट ६ मा अमेरिकाले हिरोसिमामा

२ हप्ताभित्र भारतीय सेनालाई खेद्न सकिन्छ, सैन्य अभियानको तयारी हुँदैछ : चीन

काठमाडौं, २१ साउन (एजेन्सी) । सिक्किमको डोकलाम क्षेत्रमा भारतसँग जारी विवादका बिच चीनका एक विशेषज्ञले बेइजिङको तर्फबाट सानो सैन्य अभियानको आशंका जताएका छन् । उनले भने, ‘चीन डोकलाममा लामो समयसम्म

भारतले थाल्यो दोक्लामलाई अघि सार्दै चीनसँग ‘बार्गेनिङ’

काठमाडौं, २० साउन । भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले दोक्लाम विवादको समाधान युद्ध हुन नसक्ने भन्दै संयमतापुर्वक वार्ताबाट समाधान खोज्न चिनियाँ पक्षलाई आग्रह गर्नुभएको छ । उहाँले दोक्लाममात्र नभएर समग्रमा चीन–भारतविचमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।