विश्व

जो बाइडेन ;अफगान सेनाले आफ्नो देशका लागि लड्नुपर्थो

वासिङ्टन, १ भदौ अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नुपथ्र्याे, तर

कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी

नयाँदिल्ली, ३२ साउन ;भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ९७३ जना नयाँ सङ्क्रमित थपिएका छन्

काबुल तालिबानीको कब्जामा, राष्ट्रपति भवनमा वार्ता जारी, इस्लामिक राष्ट्र घोषणा गर्ने तालिबानको तयारी

काबुल, ३२ साउन । अफगानिस्तानको राजधानी काबुल त्यहाँका स शस्त्र वि द्रोही तालिबानीहरुले कब्जामा लिएका छन् । उनीहरु आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् । त्यसलगत्तै उनीहरुले यहाँका राष्ट्रपतिको

मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा

क्वालालम्पुर, ३२ साउन । मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिनुभएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि

हाइटीमा गएको शक्तिशाली भू’कम्पमा परी ३०४ व्यक्तिको मृ त्यु, एक हजार ८ सय घा’इते

हाइटी । शनिबार गएको ७.२ रेक्टर स्केलको भू’कम्पमा परी मृ त्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भू’कम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ

अफगानिस्तानको राजधानी काबुल प्रवेश गरे ता’लिबान ल’डाकु

अफगानिस्तानमा ता’लिबान राजधानी का’बुलमा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार ता’लिबानका ल’डा’कु काबुल प्रवेश गरिसकेका हुन् ।स्थानीयले का’बुल भित्र ता’लिबान ल’डाकु पसिसकेको बताएको एएफपीले उल्लेख गरेको छ

दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

नयाँ दिल्ली, भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । अघिल्लो दिनको तुलनामा शनिबारको तथ्याङ्कमा झण्डै दुई हजार कम सङ्क्रमित देखिएको अधिकारीले जनाएका छन् । शनिबार विहान सार्वजनिक

चौथो लहर आएको दक्षिण कोरियामा ,सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै

सोल, दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ। कोरोना भाइरसको चौथो वेभ आएको भनिएको

चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा चीनमा मा,तृमृ,त्यु दर घटेको उल्लेख

बेइजिङ, २८ साउन ,चीनमा मातृमृ,त्यु दर उल्लेखनीयरुपमा घटेको पाइएको छ । चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको छ । उक्त सरकारी तथ्याङ्कका अनुसार यहाँ सन्

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

नयाँ दिल्ली, भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।