धर्म/दर्शन

समाजमा च लेका यी मा न्यता किन छन् वैज्ञानिक ?

एजेन्सी ।  हाम्रो समाजमा कतिपय यस्ता मान्यताहरु छन् जसलाई हामीले पुरानो कुरा भनेर छोडिरहेका हुन्छौँ । तर, ती मान्यताहरुको वैज्ञानिक आधार पनि नभएका होइनन् । कतिपय यस्ता मान्यताहरुमा विभिन्न वैज्ञानिक

प्रे मगुरू ओ शाेका भनाइहरू

– जीवनलाई प्रेम गरौं । र, अधिक खुसी रहन सिकौं । जब तिमी एकदमै प्रशन्न हुन्छौं, संभावनाहरु उत्तिनै बढी हुन्छ । – जब प्रेम र घृणा दुबै हुँदैन, हरेक कुरा

धनकुटास्थित पाख्रीवासको महायज्ञ तथा महोत्सव सकियो, मन्दिर बनाऊन झण्डै २५ लाख सङ्कलन

धनकुटा खबर, माघ २९ । नगद, जिन्सि सहित २४ लाख ९१ हजार ४ सय ८८ रुपयाँ वढी रकम र एक रोपनी जग्गा सहयोग संकलन गर्दै पाख्रीवासको पर्यटकीय स्थल तथा पीकनिक

पाख्रीवास महायज्ञको ७ औ दिन – आज सम्म २० लाख संकलन

धनकुटा खबर । पर्यटकीय स्थल धकुटाको पाख्रीवास नगरपालिका ४ सिमसार क्षेत्रमा जारी श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवमा आज सम्म करिव २० लाख सहयोग रकम संकलन भएको छ

भवन सहितको नमूना राधाकृष्ण मन्दिर बनाऊन धनकुटाको पाख्रीबासमा आजसम्म १५ लाख संकलन

धनकुटा खबर, माघ २७ । पर्यटकीय स्थल धकुटाको पाख्रीवास नगरपालिका ४ सिमसार क्षेत्रमा जारी श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवमा आज सम्म १५ लाख सहयोग रकम संकलन भएको

पाख्रीवासको महायज्ञमा आजसम्म साढे ११ लाख सहयोग संकलन

धनकुटा खबर, माघ २६ । पर्यटकीय स्थल धनकुटाको पाख्रीवास नगरपालिका ४ सिमसार क्षेत्रमा जारी श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवमा आज सम्म साढे ११ लाख सहयोग रकम संकलन

एक म हिने स्व स्थानी व्र त आज स मापन हुँदै

काठमाण्डाै – पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदैछ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले

पाख्रीवासमा जारी महायज्ञ तथा महोत्सवको आज तेश्रो दिन, धमाधम बढ्दैछ सहयोग रकम

धनकुटा खबर, माघ २४ । पर्यटकीय स्थल धकुटाको पाख्रीवास नगरपालिका ४ सिमसार क्षेत्रमा जारी श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवको आज तेश्रो दिन १ लाख ३० सहयोग रकम

राधाकृष्ण मन्दिर बनाऊन धनकुटाको पाख्रीबासमा महायज्ञ एवं महोत्सव शुरु, पहिलो दिनमै ३ लाख वढी संकलन

धनकुटा खबर, माघ २२ । पर्यटकीय स्थल धकुटाको पाख्रीवास नगरपालिका ४ सिमसार क्षेत्रमा आजवाट श्रीमद्भाग्वत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सव शूरु भएको छ । सिमसार क्षेत्रमा सामुदायिक भवन

सरस्वतीको पू जाराधना गरी आज देशभर श्रीपञ्चमी मनाइँदै

काठमाडौं,माघ १६ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।