खेलकुद

चौथो मच्छिन्द्र अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि केराबारी एफसीलाई

इटहरी । इतिहास रच्दै आयोजक केराबारी एफसीले चौथो मच्छिन्द्र अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि माथी कब्जा जमाएको छ । प्रस्तावित खदम रंगशालामा बुधबार हजारौं दर्शकको समर्थनमा उच्च मनोबलबा साथ मैदानमा प्रवेश

मोरंगको लेटाङमा आजबाट सुरु भयो राष्ट्रपति रनिङ सिल्ड

लेटाङ, ४ फागुन ।“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने नारासहित पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ आजबाट सुरु भएको छ। लेटाङ नगरपालिका द्वारा आयोजित प्रतियोगिताको

टी-२० विश्वकप : जिम्बाब्वेले १९ वर्षपछि अस्ट्रेलियालाई हरायो

काठमाडौं । टी-२० विश्वकपमा आज पहिलो अपसेट देखियो। जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले पराजित गर्‍यो। टी-२० इतिहासमा जिम्बाब्वेले अस्ट्रेलियालाई दोस्रो पटक पराजित गरेको हो। टोलीले १९ वर्षअघि २००७ मा पहिलो टी-२०

टी-२० विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

काठमाडौं, माघ २९ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदैछन् । आज समुह बी अन्तर्गत श्रीलंका र ओमानबीच पहिलो खेल हुदैछ । श्रीलंकाको पाल्लेकेलेमा हुने यो खेल नेपाली

ताप्लेजुङको नाल्बूमा जारी पुरूष फुटबल प्रतियोगिता : लिङतेप, हाङपाङ र आयोजक क्वाटर फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ २७ गते । स्वर्गीय सुक बहादुर र मनमाया नाल्बो स्मृति वडा स्तरीय पुरूष फुटबल प्रतियोगितामा लिङतेप, हाङपाङ र आयोजक निलो क्वाटर फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङको मेरिङदेन

आईसीसी टी–२० विश्वकप: इंग्ल्यान्डसँग नेपाल चार रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ। इंग्ल्यान्डसँग नेपाल चार रनले पराजित भएको हो। मुम्बईको वानखेडे रंगशाला इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य

विराटनगरमा भएको ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुललाई

विराटनगर । विराटनगरमा भएको ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ । मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुल

धरानलाई हराउंदै तेस्रो आमन्त्रित पौवादुङमा गोल्ड कपको उपाधि छथर गाउँपालिकालाई

भोजपुर । तेस्रो आमन्त्रित पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि छथर गाउँपालिका, तेह्रथुमले जितेको छ । शुक्रबार सम्पन्न अन्तिम खेलमा अल स्टार फुटबल क्लब धरानलाई ४–२ गोलले पराजित गर्दै छथर

प्रथम शहीद कपको उपाधि सिदिङ्वालाई

ताप्लेजुङ । प्रथम शहीद कपको उपाधि सिदिङ्वा गाउँपालिकाले चुमेको छ । बुधबार भएको फाईनल खेलमा सिरिजङ्गा गाउँपालिकालाई ट्राईबेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । निर्धारित समयमा सिदिङका

हिसान फुटबलको उपाधि रेडस्टार कलेज र टेवुल टेनिसको उपाधि अरनिको कलेजलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शनिबार राती सम्पन्न भएको हिसान फुटबल अन्तरगत छात्र तथा छात्रातर्फ रेडस्टार कलेजले उपाधि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।