खेलकुद

पौडी टोली आबुधाबी जाँदै

काठमाडौं, २६ मंसिर/१५औँ विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदै छ ।१५ देखि २१ डिसेम्बरसम्म हुने प्रतियोगितामा समान २-२ पुरुष र महिला

पाख्रीबासमा वडास्तरीय भलिबल

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका ५ मा वडास्तरीय भलिबल प्रतियोगिता हिजोबाट सुरु भएको छ । अन्तरराष्ट्रिय हरियाली मन्च धनकुटाको आयोजनामा भइरहेको प्रतियोगिता मंसिर २६ सम्म सम्म संचालन हुनेछ । प्रतियोगिताको

बदलासहित सुखद् सुरुवातको दाउमा नेपाल

काठमाडौं, २५ मंसिर /फाइनल खेलमा बंगलोदशसँग १-० अन्तरले पराजित भएपछि नेपाली राष्ट्रिय यु-१८ फुटबल टोलीले महिला उमेर समूहको साफ च्याम्पियनसिप उपाधिबाट बञ्चित हुनु परेको थियो । सेमिफाइनलमा चिरपरिचित भारतलाई निर्धारित

पाख्रीबासमा भोलिबाट खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता सुरु हुंदै

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाको वडा ५ मा खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता भोलिबाट हुने भएको छ । अन्तरराष्ट्रिय हरियाली मन्च धनकुटाको आयोजनामा हुन लागेको प्रतियोगिता पाख्रीबास नपाको वडा

नगर कप फुटबल प्रतियोगिता यही मङ्सिर २८ बाट

पाँचथर, २३ मङ्सिर ।पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा यो वर्ष यही मङ्सिर २८ गतेबाट नगर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिता आगामी पुस ३

पाँचथरमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने

पाँचथर, २३ मंसिर /पाँचथरमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता आयोजना भएको छ । तमु ल्होसारको अवसरमा पाँचथरको फिदिम नगरपालिका-७ रानीटारको रानीटार युनाइटेड क्लबले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।‘प्रथम ल्होसार महिला

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको खेलतालिका सार्वजनिक

बैतडी, २२ मङ्सिर । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलको तालिका सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले सार्वजनिक गरेको खेल तालिकाअनुसार यही मङ्सिर २५

सहिद प्रकाश थापा स्मृति ट्रष्ट भलिबल प्रतियोगिताको उपाधि सभापोखरी गाउपालिका संखुवासभालाई

धनकुटा । सहिद प्रकाश थापा स्मृति ट्रष्ट भलिबल प्रतियोगिताको उपाधि सभापोखरी गाउपालिका संखुवासभाले जितेको छ । सहिदभुमि गाउपालिका धनकुटाको आयोजनामा मंसिर १८ गते देखि पालिकाको वडा नं १ घंगरुमा सञ्चालित

प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त

सुधा देव/सप्तरी, २१ मंसिर ।प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सिरहा र महोत्तरी तथा सर्लाही र बाराबीच खेल हुँदैछ। प्रदेश २ का आठ जिल्लामध्ये पाँच

एशिया कप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडाँै, २० मङ्सिर। नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।