फुङ्लिङ (ताप्लेजुङ), ३ भदौ ः दुर्गम क्षेत्रमा मोबाइल र फोरजीमार्फत इन्टरनेट सञ्चालन भएसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ –६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत सेवा
काठमाण्डौ – भारतले चन्द्रयान–३ सँग पठाएको विक्रम नामको ल्यान्डरले खिचेको चन्द्रमाको तस्बिर सार्वजनिक भएको छ । अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको
काठमाडौं । ट्वीटरले अब प्रयोगकर्तालाई ब्लक गर्न पाउने सुविधा हटाउने भएको छ । हालै नाम परिवर्तन गरेर एक्स राखिएको यो सामाजिक सञ्जालका प्रमुख एलन मस्कले ब्लक फिचरको कुनै अर्थ नभएको
एजेन्सी/जुलाई २४ मा, एलन मस्कले ‘ट्विटर’ को नाम र लोगोलाई एक्स मा परिवर्तन गरे । त्यसपछि, जुलाई २६ मा, लोगोको डिजाइनमा थोरै परिवर्तन सहित ब्ल्याक एण्ड ह्वाइटमा एक्सलाई प्रस्तुत गरिएको
एजेन्सी । सोसल मिडिया प्लाटर्फम एक्स (साविकको ट्वीटर) का सीईओ एलन मस्कले गत अगष्ट ११ मा एक पोस्ट गर्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गसँगको कुस्ती इटालीमा हुने जानकारी गराए । आफूले
काठमाडौं । आईफोन १४ र आईफोन १४ प्रो म्याक्सका प्रयोगकर्ताले फोन खरिद गरेको एक वर्ष पनि नपुग्दै ब्याट्री हेल्थ ९० प्रतिशतमा सीमित भएको कुरामा गुनासो गर्न थालेका छन् । एप्पलको
काठमाडौं । डिजिटल प्रविधिको विकासले किताब पढ्ने शैली बदलिएको छ । अहिले इलेक्ट्रोनिक्स बुक (ईबुक) र अडियोबुकहरूको बजार उक्लिँदो छ । अनलाइन पुस्तक बिक्रेता अमेजनले वार्षिक रूपमा लाखौं ईबुकहरू बेच्ने
मस्को । भारतपछि अब रुसले पनि चन्द्रमाका लागि लुनार मिसन लुना–२५ प्रक्षेपण गरेको छ । रुसले ४७ वर्षपछि आफ्नो रकेट पठाएको हो । लुना २५ मस्कोबाट ५५०० किलोमिटर पूर्वमा रहेको
एजेन्सी । यतिखेर देशैभर मौसमी वर्षा नभएको भए तराईका हरियाली फाँटमा धाँजा फाटेका खबरले सोसल मिडिया रंगिएका हुन्थे । किसानहरू आफ्नो पुर्पुरोमा हात राखेर आकाशबाट पानी कहिले पर्छ र धर्तीको
काठमाडौँ :मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि (लोकोमो) सुरु भएको छ । घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै पनि मुलुकमा दैनिक पाँचवटासम्म दुईपाङ्ग्रे सवारीसाधन हराउने र चोरी हुने गरेको