Uncategorized

हातमा युवकको टाउको बोकेर दुई युवा पुगे प्रहरी कार्यालय

कैलाली । कैलालीको घोडाघोडी–८ मा शुक्रबार राति पसलमा रक्सी सेवनका क्रममा सुरु भएको झगडामा २८ वर्षीय केशरसिंह बुढाको हत्या भएको छ। प्रहरीले १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा

मोटरसाइकल दुर्घटनामा झापाका पौडेलको मृत्यु

तौलिहवा । तौलिहवा–गोरुसिङ्गे सडकखण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परि झापाका एक युवाको ज्यान गएको छ । बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे चोकमा इभी गाडीमा ठोक्किएको मोटरसाइकल पुनः स्कर्पियोमा ठक्कर खाएको थियो।

सुनसरीको इनरुवाबाट १९७.६ ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ

सुनसरी, असोज २५ गते । सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्क चौक स्थितबाट १ सय ९७ ग्राम ६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज

आजको मौसम : कोशी प्रदेशमा भने वर्षाको सम्भावना कायमै

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिरिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया

इलाममा मेयरलाई स्थानीय युवाहरुले नै चामल र तेल सहित राहत सामग्री हस्तान्तरण गरेपछि

ईलाम । ईलामको देउमाई नगरपालिकाका मेयरलाई स्थानीय युवाहरुले नै चामल र तेलसहित राहत सामग्री हस्तान्तरण गरेका छन्। बाढी–पहिरोपीडितप्रति मेयरले वास्ता नगरेको भन्दै युवाहरुले यस्तो विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले मेयरले

झापामा सवारी दुर्घटना हुंदा एक जनाको मृत्यु

झापा । झापामा सवारी दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिकामा बिर्तामोड ५ निवासी २५ बर्षीया निरुता भट्टराई रहेका छन् । स्कुटर दुर्घटनामा घाइते

झापाको दमकमा नालीभित्र एक पुरुषको शंकास्पद अवस्थामा शव फेला

झापा । झापाको दमकमा एक ब्यक्तिको शव फेला परेको छ । दमक वडा –७ पशुहाटको नालीभित्र एक पुरुषको शंकास्पद अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

देउमाईमा युवाको आक्रोश: मेयरलाई ‘राहत’ दिएर विरोध

​इलाम । गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन्। ​भीषण वर्षातपछि आएको पहिरोले

सुनसरीबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

सुनसरी, असोज २४ गते । सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २३ गते साँझ ६ बजे विशेष सुचनाको आधारमा इलाका

झापामा १३ वर्षीया बालिका माथि जबरजस्ती करणी

झापा । झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह नगरपालिका–५, कटकपुर निवासी १८ वर्षीय राघव धमला रहेका छन्। उनीले गत चैत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।