सुनसरी, असोज २६ गते । सुनसरी जिल्लाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्रीहरु प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी
विराटनगर, असोज २६ गते । झापा र सुनसरी जिल्लाका बिभिन्न स्थानबाट प्रहरीले पटका जन्य विष्फोटक पदार्थ बरामद बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले
झापा । झापाको दमक–३ का १८ वर्षीय आदित्य लिम्बू लागुऔषध मुद्दामा पक्राउ परेका छन् । उनी जेन्जी आन्दोलनमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने कार्यमा पनि संलग्न रहेको प्रहरीले
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा शनिबार साँझ सिटी सफारी चालक ४७ वर्षीय दिनेशकुमार चौधरीको गोली हानी हत्या भएको छ। प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन जनाको समूहले चौधरीमाथि गोली प्रहार
सुनसरी । सुनसरीमा गोली प्रहार गरी एकजनाको हत्या भएको छ । रामधुनी नगरपालिका २ तनमुनास्थित सिटी सफारी चालकलाई गोली हानेर हत्या गरिएको हो । स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या
मोरंग । मोरङ जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका एक कैदीको शनिबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय काजीमान सार्की रहेका छन् । कारागारका
काठमान्डौ । ललितपुरस्थित नख्खु कारागारबाट भागेका एक कैदीले ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ । फरार कैदी आकाश मगरले ठमेलमा सुरज तामाङलाई हत्या गरेको खुलेको हो । घटना १३
झापा । झापाको दमक–७ स्थित पशुहाटमा शुक्रबार एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शव देखेपछि
मोरङ । वैदेशिक रोजगारीको सिलसिलामा करीब आठ महिना अघि कतार पुगेका मोरङको लेटाङ–७ वारङी मलिबासे निवासी २२ वर्षीय लोकेन्द्र सम्वाहाम्फे लिम्बूको निधन भएको छ। कतार पुगेपछि उहाँमा मुटु सम्बन्धी समस्या
ईलाम । ईलाम नगरपालिका–९ राजदुवालीमा असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण मेचीराजमार्ग अवरुद्ध भएपछि ‘जेन्जी परिवर्तन ईलाम’ टिमले आज श्रमदान गरेको छ। सडकमा थुप्रिएको ठूलो मात्राको पहिरो हटाउन