काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले २५६४औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ः०० बजे
काठमाडौँ । कोरोना रो,कथाम तथा नि,यन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन
काठमाण्डौ । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री केपी ओलीले अब आँ,शु खसाउनु पर्दैन शीर्षकमा कविता लेखेको छन् । ओलीले कवितामा सार्वभौम जनताको जनतन्त्र भएको भन्दै आँ,सु खसाउन नपर्ने लेखेका छन्
काठमाण्डौं, १५ वैशाख । श,क्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढा,कछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि क,डा का,रबाही गर्ने क,दम चालिरहेको छ
काठमाडौं । वैशाख ८ गते सरकारले ल्याएको संवैधानिक परिषद् र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फि,र्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिएसँगै चार दिनसम्मको राजनीतिक तरंग म,त्थर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले काठमाडौं उपत्यका कोरोना भाइरस मु,क्त भएको दाबी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दुई जना कोरोना सं,क्रमित अस्पतालबाट डि,स्चार्ज भएपछि काठमाडौं उपत्यका
काठमाडौं, बैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामा,रीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै
काठमाडौं, २९ चैत । लकडाउन खुल्छ या खुल्दैन भन्ने आम जनमानसमा खुल्दुली बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै थपिने प्रष्ट पार्नु भएको छ । उहाँले जनतालाई दुःख दिन
काठमाण्डौं, २८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भा,इरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शी,घ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उक्त सन्देशमा बेलायतमा रहने
काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टर महाराजगंजमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको छ । उहाँ अस्पतालबाट आज डिस्चार्जपश्चात् आफ्नो सरकारी निवास बालुवाटार