प्रधानमन्त्री ओलीको सम्बोधन – चैत ९ बाट हवाइजहाज र १० गतेबाट लामो यात्रुवाहक बस बन्द (पूर्णपाठ सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसबाट न,आत्तिन तर स,चेत रहने आम नागरिकलाई आह्वान गरेका छन् । शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाभाइरस सं,क्रमण फै,लिन नदिन सरकार

जसले आईसीयूबाटै देश च,लाए

काठमाडौं । नेपालले बीपी कोइराला, शेरबहादुर देउवा, मरिचमान श्रेष्ठ, सूर्यबहादुर थापाबाहेक प्रधानमन्त्रीमा युवा पाएको छैन । यी चारबाहेक जति पनि प्रधानमन्त्री भएका छन् सबै वृद्ध उमेरमै प्रधानमन्त्री बनेका छन् ।

देश विकासको काममा स,क्रि,य बन्दै प्रधानमन्त्री ओली

काठमाडौं, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओली पुरानै दिनच,र्यामा फ,र्कनुभएको छ । मिर्गौला प्र,त्यारोपणपछि गत शुक्रवार निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले आइतवार स्टे,न्ट निकालेपछि दुई घण्टा कोरोनाबि,रुद्धको सार्क भिडियो कन्फ्रेन्समा

भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले भने,- नेपालमा कोरोना छैन, उच्च स,तर्कता अपनाएका छौँ

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाभा,इरस विरु,द्ध सार्क सहकार्यः भिडियो कन्फरेन्समा मा सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भा,इरस कोभिड १९ को कुनै सं,क्रमण नरहेको

प्रधानमन्त्री ओलीद्वारा कोरोना लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन

काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा महामा,रिको रुपमा फै,लिएको कोरोना भा,इरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिनुभएको छ । त्रिवि शिक्षण अस्पतालबाट हिजो डि,स्चा,र्ज भएलगत्तै प्रधानमन्त्री केपी

प्रधानमन्त्रीको मिर्गाैला प्र,त्यारोपण खर्च कति ?

काठमाडौं । मिर्गाैला प्र,त्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डि,स्चार्ज भएका छन् । यही फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली शुक्रबार (फागुन ३०)साँझ

प्रधानमन्त्री ओली मु,स्कुराउँदै डि,स्चा,र्ज भएको पल र हात हल्लाउँदा खुशीको माहोल (हेर्नुहोस् भिडियोमा)

काठमाडौँ । दोस्रोपटक मिर्गौलाको सफल प्र,त्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली डि,स्चार्ज भएका छन् । दश दिनदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भ,र्ना भएर उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सु,धार भएपछि

प्रधानमन्त्री ओली अस्पतालबाट डि,स्चा,र्ज

काठमाडौँ । दोस्रोपटक मिर्गौलाको सफल प्र,त्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली डि,स्चार्ज भएका छन् । दश दिनदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भ,र्ना भएर उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सु,धार भएपछि

कोरोना भाइरसवि,रुद्ध सार्क राष्ट्रसँग मिलेर अघि बढ्न तयार छौँ – प्रधानमन्त्री ओली

काठमाण्डौ । मिर्गौला प्र,त्यारोपणपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालमा स,क्रिय हुन थाल्नुभएको छ । डाक्टरको अनुमतिपछि उहाँले शुक्रबारदेखि ‘ट्या,ब्लेट’ प्रयोग गर्न थाल्नुभएको हो। ट्याबलेटमार्फत प्रधानमन्त्री

आज साँझ अस्पतालबाट डि,स्चार्ज हुँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डि,स्चार्ज हुँदैछन् । १२ दिनदेखि अस्पतालमा रहेका प्रधानमन्त्री ओली शुक्रबार साँझ डि,स्चार्ज हुन लागेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रा.



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।