सुनसरी । ६ हजार घुस रकम सहित सुनसरीका प्रहरी हवल्दार र एक व्यापारी पक्राउपरेका छन् । इलाका प्रहरी कार्यालय, हरिनगराका प्रहरी हवल्दार भोला यादव र स्थानीय व्यापारी विनोद साहलाई अख्तियार
धनकुटा खबर । धनकुटा प्रहरीले ११० रोपनीमा लगाईएको गाजाँको बोट र बेर्ना नष्ट गरेको छ । घनकुटा प्रहरीले जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा न ९ र
काठमाडौँ । यसपाली मुलुकमा दशैँको मुख्य दिनमा ठूला दु,र्घ,टनाहरु भएनन् भने आपराधिक घ,टनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको
धनकुटा खबर । ईलाका प्रहरी कार्यालय पाख्रीवास धनकुटाका प्रहरी नायव निरीक्षक उज्वल शाक्यलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले २०७७ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । उहाँले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट
जाजरकोट, चैत २६ । कल्पना रोकायको साथमा एक नाबालक बच्चा पनि छ । रोकाय दैनिक स्वास्थ्य संस्थामा बिरामीको हेरदेखका साथै अग्ला–अग्ला डाँडा चहार्दै कोरोना भाइरसविरु,द्ध माइकमार्फत सन्देश प्रवाह गर्दै हिँडिरहनुभएको
सुर्खेत, चैत ८ । विश्वव्यापी रूपमा फैलिरहेका कोरोना भा,इरसको सं,क्रमणको जो,खिम नेपालमा पनि बढिरहेका बेला सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी गणमा उच्च सतर्कता अपनाइएको छ। त्यहाँका प्रहरीलाई बाहिर निस्कन ब,न्देज लगाइएको
काठमाडौं, २५ फागुन । समाबेशीताको कारण सुर,क्षा निकायमा पनि म,हिलाको सहभागीता बढेको छ । विगतमा तल्लो तहमा सिमित म,हिलाहरु पछिल्लो समय उच्च तहसम्म पुगेका छन् । हाल नेपाली सेना, नेपाल
कृष्ण बिष्ट, बैतडी । बैतडीमा जिप दु र्घटना हुँदा एक जना प्रहरी जवान गम्भीर घा इते भएका छन् । पुर्चौडी नगरपालिका ६ सनगाँउमा जिप सडकमै प ल्टीएर दु र्घटना हुँदा
जनकपुरधाम । धनुषाको सिमावर्ती क्षेत्रमा एक घुमुवा प्रहरीले दुई जना बालकलाई हातपात गर्दै हत्कडी लगाएर भारत तर्फ लग्न खोजेपछी स्थानीयवासीहरु आक्रोशित बनेका छन् । प्रहरीले सो क्रममा पाँच राउण्ड हवाई
वीरगञ्ज, ३ पुस । पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा गएराति ३ बजेतिर प्रहरीचौकी पाङ्डेपुरका प्रहरीलाई तस्करले कुटपिट गरी हतियार लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । स्थानीय