दैलेख । दैलेखको महाबु गाउँपालिकाले कोरोना महामारीका वेला गाउँ फर्किएका युवालाई गाउँमै रोक्न रोजगारी सिर्जना गर्ने अभियानमा जुटेको छ । यसका लागि गाउँपालिकाले रोजगारी सिर्जना गर्ने योजनासमेत बनाएको छ ।
धनकुटा खबर । धनकुटा साँगुरीगढी गाउँपालिका ६ धारापानी स्थायी घर भइ हाल वैदेशिक रोजगारीमा रहेका युवाहरुले १ सय १० घर धुरीलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन । रोजगारीको सिलसिलामा कतार,
भक्तपुर । भक्तपुरको सानोठिमीमा बस्दै आउनुभएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चारवर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उहाँजस्ता सयौँ मजदुर समस्यामा छन् । विश्वभर फैलिएको
काठमाडौँ । सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अ,लपत्र परेका नेपाली नागरिकलाई स्वदेश फ,र्काउने गृहकार्य भइरहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सु,रक्षामन्त्री रामेश्वर राय यादवले आज विदेशमा
सउल, ७ वैशाख । दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उहाँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्कनुभयो
काठमाडौं । सरकारले वैदेशिक रोगजारीमा जान नपाएका नेपालीहरुलाई स्वदेशमै रोजगार दिने घोषणा गरेको छ । कोरोना भा,इरसका कारण सरकारले केही समयका लागि बैदेशिक रोजगारमा रो,क लगाएको छ । सो निर्णयले
काठमाडौं । वैदेशिक रोजगारीलाई थप व्यवस्थित र शो षणरहित बनाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र वैदेशिक रोजगार विभागबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । वैदेशिक रोजगारको नाममा हुनसक्ने अ वैध
काठमाण्डौ । वैदेशिक रोजगारीमा जानेको संख्या महिनैपिच्छे बढेको वैदेशिक रोजगार विभागको तथ्याँकले देखाएको छ । वैदेशिक रोजगारीमा जानको लागि कात्तिकमा ५१ हजार दुईसय ७४ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए