किन यस्तो विभेद ? भविष्य बताउनेलाई एक करोड, भविष्य बनाउनेलाई खाली हात ?

शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि गूगल ब्वाई नामले चिनिएका आदित्य दाहाललाइ एक करोड़ रकम दिने निर्णय गरेको छ । आदित्यलाइ

‘महिनावारीको पीडासँगै रगत र आँसु बगाएर सगरमाथाको शिखर चुम्न सफल भए’ : कान्छीमाया (भिडियो सहित)

काठमाडौं । सगरमाथाको चुचुरोमा पाईला त राँखे ,तर फर्कनेबेलामा धेरै समस्या भयो,अक्सिजनको सिलिण्डर चोरी भयो । श्वास रोकिएला जस्तो भयो मेरो हात खुट्टा केहि पनि चलेन मेरो शरिरमा शक्ति भन्ने

बोधिचित्त बोटधनी प्रहरी नियन्त्रणमा

बनेपा, ९ असार । काभ्रेपलाञ्चोकमा बोधिचित्त फलको विवाद मिले पनि प्रहरीले बोटधनी ठगुरानी तामाङलाई आज नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिकाको एउटा रुखमा फलेको बोधिचित्त फलका विषयमा त्रिपक्षीय विवाद

दार्जीलिङ् बासीले नेपालको भूभागलाई भारतस‌ँग गोर्खाल्याण्ड माग्नेकाम गर्नु उल्टो भएन र !

गोर्खाहरुलार्इ भारत सरकारले भारतीय नागरिकता दिएको छ । उनीहरु नेपाली होइनन यो कुरा साँचो हो । तर मेची पूर्व टिष्टा पश्चिमको भूभाग हाम्रो हो अर्थात नेपालको हो भारतको होइन ।

यौन क्षमता बढाउन चाहनुहुन्छ, यी उपायहरु अपनाउनुहोस्

एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् । व्यायामले यौन जीवनलाई सुखद

श्रीमानले सौता हालेपछि तनावमा परेको बताउने शान्तीले युएईमा आत्महत्या गरिन्

असार ९ । युएईको आबुधाबीस्थित इजदा एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत झापाको शनिश्चरे ७ की शान्ती कार्की मगरले झुण्डिएर आत्महत्या गरेकी छन् । गएको शनिबार दिउँसो आफ्नै कोठामा झुण्डिएको अवस्थामा उनको

प्रहरी अधिकारीको कुटेर हत्या

श्रीनगर (भारत), ९ असार । भारत अधिनस्थ काश्मिरमा रहेको एक मस्जिदको बाहिर गस्तीमा रहेका एकजना प्रहरी अधिकारीलाई आक्रोशित भीडले कुटेर हत्या गरेको समाचार छ । कैयौँको सङ्ख्यामा आएका व्यक्तिको कुटाईबाट

उत्तर कोरियाले अमेरिकामा हान्न सक्ने नयाँ रकेट इन्जिनको परीक्षण गर्‍यो

काठमाडौं, ९ असार । उत्तर कोरियाले नयाँ रकेट इन्जिनको परीक्षण गरेको दाबी अमेरिकाले गरेको छ । उक्त परीक्षण अमेरिकासम्म पुग्ने मिसाइल बनाउने प्रोजेक्ट अन्तर्गत भएको अमेरिकाको दावी छ । यो

एमालेमा २१ लाखमा टिकट बेचिएको प्रकरण : भीम आचार्यमाथि कारबाही हुने ईश्वर पोखरेलको भनाइ

काठमाण्डौं, ९ असार । एमालेले आफ्नै पार्टी कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न टिकट बेच्ने नेतामाथि कारबाही हुने जनाएको छ । महासचिव ईश्वर पोखरेलले आफ्नै पार्टीका उम्मेदवारसँग पैसा माग्नेलाई कारबाही

चार दलका शीर्ष नेता विराटनगरमा, के भन्लान् ओली, प्रचण्ड उपेन्द्र र गच्छदारले ?

विराटनगर, असार ९ । असार १४ मा हुन गइरहेको दोस्रो चरणको निर्वाचन केन्द्रित संयुक्त चुनावी सभालाई सम्बोधन गर्न चार दलका शीर्ष नेता विराटनगर आउने भएका छन्। उनीहरू दोस्रो चरणको चुनावको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।