यी हुन विराटनगर, इटहरी र धरान का एमाले उम्मेदवार !

काठमाडौँ, २७ जेठ । नेकपा (एमाले)को आजको स्थायी कमिटीको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि विराटनगर महानगरपालिकासहित दुई उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ । पार्टीले विराटनगर महानगरपालिका प्रमुखमा

हिले स्थित माछापुच्छ्रे बैंकले ५२ पाउण्ड रगत संकलन गरी धरान पठायो

धनकुटा खबर, जेष्ठ २७ । माछापुच्छ्रे बैंक धनकुटा १ हिले शाखाले आज ५२ पाउण्ड रगत संकलन गरेको छ । यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको यो बैंक शाखाले आज

ओली भन्छन,- पहिचान गुमाउने र हिन्दीलाई मातृभाषा भन्ने कुरा एमालेलाई मान्य हुँदैन

काठमाडौं, जेष्ठ २७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा शनिबार आयोजित पार्टी

बिना निष्कर्ष नै टुङ्गीयो सत्ता साझेदार दल र राजपाबीचको बैठक, निर्बाचनमा नजाने अडान

काठमाडौं, जेठ २७ । संविधानप्रति असन्तुष्ट रहँदै आएको राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सत्ता साझेदार दलहरुले गरेको प्रयास आज पनि असफल भएको छ । प्रधानमन्त्री शेरबहादुर

किन आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी नेपाल ?

नयाँ दिल्ली, २७ जेष्ठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय अधिकारीहरुले प्रधानमन्त्री मोदी छिट्टै नेपाल आउनेबारे

‘प्रदेश टुक्रयाउन नदिन एमालेलाई भोट’ : पौडेल

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रदेश नम्बर ५ लाई विभाजन हुनबाट जोगाउन एमालेलाई जिताउनुपर्ने बताउनुभएको छ । अन्य राजनीतिक दलहरुले प्रदेश ट्क्र्याउन सहमति जनाइसकेको भन्दै उहाले प्रदेश अखण्ड राख्नका लागि

मोहन वैद्य र नेत्र विक्रम चन्दलाई प्रचण्डले भने, – अब मिलौँ

काठमाडौं, जेठ २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ । आफ्नो निवास लाजिम्पाटमा शनिबार

नेपाल – भारत सीमा सर्वेमा गएको टोली कामै नसकी फर्कियो, नक्सांकन नै भएन

कञ्चनपुर, कञ्चनपुरको पुनर्वासस्थित नेपाल-भारत सीमा विवाद टुङ्ग्याउन आएको सीमा सर्भे टोली काम नसकेरै फर्किएको छ । नेपाली र भारतीय सीमा सर्भे टोलीले विवादी क्षेत्रको नक्सांकन गर्ने भनिए पनि नेपाली टोली

एमालेका सांसद् चढेको कारलाई बसले दियो ठक्कर, सांसद् घाइते

सिन्धुली, जेष्ठ २७ । संसद्को विकास समिति सदस्य एवं सिन्धुली क्षेत्र नं १ का सांसद् गणेश पहाडी सवार कारलाई शनिबार बसले ठक्कर दिएको छ । काठमाडौंबाट आफ्नो क्षेत्रतर्फ जाँदै गरेका

एमाले अवसरवादी पार्टी हो : प्रचण्ड

काठमाण्डौं, २७ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अवसरवादी भएको आरोप लगाउँदै सम्पुर्ण परिर्वतनको केन्द्रविन्दु माओवादी पार्टी भएको दाबी गरेका छन् । शनिबार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।